ग्लोबल आइएमइ बैंकको खुद नाफा ४१.८७ प्रतिशतले बढ्याे

ग्लोबल आइएमइ बैंकको खुद नाफा ४१.८७ प्रतिशतले बढ्याे

काठमाडौं। ग्लोबल आइएमइ बैंकले खुद नाफा ४१.८७ प्रतिशतले बढाएको छ। बैंकले सोमबार वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा गरेको हो।

बैंकको खुद ब्याज आम्दानी ९.४७ प्रतिशतले बढेको छ। बैंकको खुद ब्याज आम्दानी ९ अर्ब रुपैयाँ पुगेको छ। बैंकले उच्च ऋणका कारण एक अर्ब १८ करोड रुपैयाँ नोक्सानी ब्यवसथापन नै गर्नु परेको छ।

प्रकाशित मिति:     ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar