काठमाडौं । कोरोना महामारीको अवस्थामा पनि वाणिज्य बैंकहरुले गत वर्ष निकै राम्रो नाफा कमाएका छन् । हालसम्म २७ मध्ये १८ वटा वाणिज्य बैंकले वित्तीय विवरण प्रकाशन गरेका छन् । हेरौ कुन बैंकले कति कमाएका छन् ।
कुन बैंकको नाफा कति ?
१) नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६ करोड
२) मेगा बैंकले २ अर्ब ३० करोड
३) हिमालयन बैंक लिमिटेडले २ अर्ब ९९ करोड
४) सिटिजन्स बैंक इन्टरनेसनलले १ अर्ब ५९ करोड
४) लक्ष्मी बैंकले १ अर्ब ५४ करोड
६) कृषि विकास बैंकले ३ अर्ब ६९ करोड
७) कुमारी बैंकले २ अर्ब ११ लाख
८) एभरेष्ट बैंकले वर्षमा १ अर्ब ८२ करोड
९) नेपाल बङ्गलादेश बैंकले २ अर्ब २९ करोड
१०) नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ६५ करोड
११) राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७९ करोड
१२) एनआईसी एशिया बैंकले ३ अर्ब २५ करोड
१३) प्राइम कमर्शियल बैंकले ३ अर्ब २५ करोड
१४) एनएमबि बैंकले २ अर्ब ७३ करोड
१५) सानिमा बैंकले २ अर्ब २७ करोड
१६) माछापुच्छ्रे बैंकले १ अर्ब ६१ करोड
१७) सिभिल बैंकले ५५ करोड ९३ लाख
१८) प्रभु बैंकले २ अर्ब १ करोड