मौद्रिक नीति यसै साता आउने

मौद्रिक नीति यसै साता आउने

काठमाडौं । सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको मौद्रिक नीति यहीँ साताभित्रमा सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी सकेको हो ।

आन्तरिक तयारी पुरा नभएक कारण केही ढिला हुन गएको बताइएको छ कोरोना प्रभावित उद्योगी, व्यवसायी, बैंकर्स एवम् ऋणी राहतका लागि मौद्रिक नीतिको पखाईमा छन् ।

प्रकाशित मिति:     २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar