संचालनसँगको टसलपछि सेञ्चुरी बैंकका सिईओ गौतमले छाडे बैंक

संचालनसँगको टसलपछि सेञ्चुरी बैंकका सिईओ गौतमले छाडे बैंक

  २१ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बाट तुलसीराम गौतम बाहिरिएका छन्। उनले आइतबार साँझ बैंक सञ्चालक समितिलाई राजीनामा बुझाएका हुन्। गौतमलाई बैंकले चार बर्षका लागि प्रमुख कार्यकारी बनाएको थियो। सो आधारमा उनको कार्यकाल अझै नौ महिना बाँकी छ...

Read More
सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभेर असार २६ बाट एकीकृत कारोबार सुरु गर्ने

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभेर असार २६ बाट एकीकृत कारोबार सुरु गर्ने

  १८ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक्वायर गरेर असार २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवैलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब सिटिजन्स बैंकको नामबाट...

Read More
प्रभु बैंक राष्ट्र बैंकको कारबाहीमा

प्रभु बैंक राष्ट्र बैंकको कारबाहीमा

  १७ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकको व्यवस्था विपरीत प्रभु मनी ट्रान्सफर र बैंकबीच कारोबार भएको पाइएपछि कारबाहीमा परेको हो। प्रभु बैंकले एकीकृत निर्देशन, २०७७ लाई उल्लंघन गर्दै बैंक र मनी ट्रान्सफरले आपसमा कारोबार गरेका थिए।...

Read More
कति छ एनआईसी बैंकका सीईओको तलब ?

कति छ एनआईसी बैंकका सीईओको तलब ?

  १० असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले एक वर्षमा २ करोड रुपैयाँ तलब बुझेका छन् । उनले मासिक २० लाख ८८ हजार रुपैयाँका दरले वार्षिक साढे २ करोड रुपैयाँ तलब बुझेका हुन । बैंकका अनुसार न्यौपानेले आर्थिक...

Read More
असार ७ गतेदेखि बैंकका सबै शाखामा कारोबार सुरू हुने

असार ७ गतेदेखि बैंकका सबै शाखामा कारोबार सुरू हुने

  ४ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । बैंकर्स संघले असार ७ गतेदेखि बैंकहरुका सबै शाखामा कारोबार खुला गर्ने जनाएको छ । सरकारले यही असार ७ गतेदेखि निषेधाज्ञालाई खुकुलो पार्ने जनाएसँगै संघले बैंकका सबै शाखाको सेवा पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना महामारीका...

Read More
जेठमा बैंकहरुको कर्जा प्रवाह र निक्षेप संकलन दुबै बढ्यो

जेठमा बैंकहरुको कर्जा प्रवाह र निक्षेप संकलन दुबै बढ्यो

  ४ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । जेठ महिनामा वाणिज्य बैंकको निक्षेप संकलन ३६ अर्ब रुपैयाँले बढेको छ । बैंकर्स संघका अनुसार जेठ मसान्तसम्ममा बैंकहरुले ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । वैशाख ३१ गतेसम्म बैंकहरुले ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप...

Read More
तीन दिन नबिल बैंकको सबै बैंकिङ सेवा अवरुद्ध हुने

तीन दिन नबिल बैंकको सबै बैंकिङ सेवा अवरुद्ध हुने

  २ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नबिल बैंकको सबै बैंकिङ सेवा तीन दिन अवरुद्ध हुने भएको छ । बैंकको कोर बैंकिड सिस्टम (सीबीएस) स्तरोन्नती गर्नुपर्ने भएकाले असार ४ गते दिउँसो ४ बजेदेखि ७ गते सोमबार बिहान ९ बजेसम्म बैंकको सबै शाखा, इन्टरनेट बैंकिङ, मोबाइल...

Read More
१० महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा २३.८ प्रतिशतले बढ्याे

१० महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा २३.८ प्रतिशतले बढ्याे

  १ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । पछिल्लो १० महिनामा नेपालका बैंक तथा वित्तीय संस्थाबाट नीजि क्षेत्रमा प्रवाहित हुने कर्जा २३.८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको हाे । नेपाल राष्ट्र बैंकले...

Read More
विदेशी लगानीलाई राष्ट्र बैंकको स्वीकृति नचाहिने

विदेशी लगानीलाई राष्ट्र बैंकको स्वीकृति नचाहिने

  २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। अबदेखि नेपालमा भित्रिने विदेशी लगानीलाई राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ। नेपाल राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ ल्याउँदै यस्तो व्यवस्था गरेको हो। विदेशी लगानी स्वीकृत भएपछि नेपाल भित्र्याउनुपर्ने पैसा ल्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने...

Read More
शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिन चाहनुहुन्छ ? यी हुन तपाईंले जुटाउनु पर्ने कागजपत्र !

शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिन चाहनुहुन्छ ? यी हुन तपाईंले जुटाउनु पर्ने कागजपत्र !

  २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट मार्फत स्नातक उत्तीर्ण गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म कर्जा दिने योजना अघि सारेपछि यसबारे निकै चर्चा-परिचर्चा भइरहेको छ । ५ प्रतिशत ब्याजदरमा पाइने उक्त कर्जा लिन कर्जा...

Read More
हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरका लागि राष्ट्र बैंकबाट सैद्दान्तिक सहमति

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरका लागि राष्ट्र बैंकबाट सैद्दान्तिक सहमति

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएको छ ।राष्ट्र बैंकको सोमबार बसेको संचालक समितिको बैठकले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जानको लागि सैद्दान्तिक सहमति दिएको हो । राष्ट्र बैंकले दुई संस्थालाई...

Read More
निफ्राले कोरोना नियन्त्रणका लागि ४९ लाख रुपैयाँ सहयोग गर्ने

निफ्राले कोरोना नियन्त्रणका लागि ४९ लाख रुपैयाँ सहयोग गर्ने

  १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ( निफ्रा)लेे आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकमा फैलिरहेको कोभिड १९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेश अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई आर्थिक सहयोग गरेको छ । बैंकले सातै प्रदेशका प्रति अस्पताल र आइसोलेसन...

Read More