काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त (एक्वायर) गर्नका लागि स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक्वायरका लागि स्वीकृति दिएको हो । आरम्भ चौतारीको केन्द्रीय कार्यालय काभ्रेको वनेपामा छ भने देउरालीको...
Read Moreकाठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ। बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। १६ अर्ब २५ करोड चुक्तापुँजी रहेको छ। बैंकले गत...
Read Moreकाठमाडौं, १५ असोज । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । हिजो बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई नियुक्त गरेको हो । संस्थाको केन्दि«य कार्यालय बनेपामा भएको कार्यक्रममा संचालक समितिका अध्यक्ष जगत...
Read Moreकाठमाडौं । नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक– ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ९टीएससीएफपी०द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ। सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि पाएको थियो। एशियाली विकास बैंकको टीएससीएफपीद्वारा व्यापार वित्तको...
Read Moreकाठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको...
Read Moreकाठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) अभाव झन बढ्दै गएको छ । नेपाल बैंकर्स संघका अनुसार असोज पहिलो सातामा वाणिज्य बैंकहरुले ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । तर सो अवधिमा बैंकहरुले जम्मा ९ अर्ब रुपैयाँमात्रै...
Read Moreकाठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ। मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो। सम्झौताअनुसार...
Read Moreकाठमाडौं । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफरले‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ। यो योजना लगातार ६१ दिनसम्म चल्ने छ। यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६१ दिनसम्म हरेक दिन १ जना...
Read Moreकाठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको २ हप्ते रिपो जारी गर्ने भएको छ । बैकिङ प्रणालीमा तरलता कम भएपछि अस्थिर बनेको अन्तरबैंक ब्याजदरलाई नियन्त्रण गर्न राष्ट्र बैंकले रिपो जारी गर्ने भएको हो। आज ९बिहीबार० जारी हुने रिपो...
Read Moreकाठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । वाणिज्य बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको हो । उनका अनुसार...
Read Moreकाठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीलाई गैह्रकानूनी ठहर गर्दै कारोबार नगर्न आग्रह गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी कारोबार, प्रयोग र यसको माइनिङ गैह्रकानूनी भएकाले कारोबार नगर्न–नगराउन सचेत गराएको हो । पछिल्लो...
Read Moreकाठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नै मुद्दती निक्षेपमा ९ प्रतिशतसम्मको ब्याजदर तोकेको छ। यद्यपि यो ब्याजदर सबैका लागि नभई बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स पठाई बचत गर्नेहरुका लागि मात्रै हो। विदेशबाट पठाएको रेमिट्यान्सलाई बचत गर्नका लागि प्रोत्साहन स्वरुप बैंकले रेमिट्यान्स...
Read More