अभियान लघुवित्तको सञ्चालकमा थापा नियुक्त

अभियान लघुवित्तको सञ्चालकमा थापा नियुक्त

  २० भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा केशव थापा नियुक्त भएका छन् । शनिबार बसेको सञ्चालक समितिको बैठकले थापालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । उनलाई संस्थाका अध्यक्ष बाबुराम थापाले शनिबार नै सपथ ग्रहण गराएका अभियान लघुवित्तका नायब प्रमुख...

Read More
धितो राखेको सुन नक्कली भनेको महालक्ष्मी विकास बैंकले अन्तत सक्कली सुन फिर्ता गर्यो

धितो राखेको सुन नक्कली भनेको महालक्ष्मी विकास बैंकले अन्तत सक्कली सुन फिर्ता गर्यो

  २० भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुरकी विष्णुदेवी महर्जनलाई धितो राखेको सुन फिर्ता गरेको छ। ललितपुरको कुमारीपाटी शाखामा ऋण तिरे पनि धितो राखेको सुन फिर्ता गर्न आनाकानी गरेको बैंकले महर्जनलाई सुन फिर्ता गरेको हो। बैंकले गत शुक्रबार महर्जनले धितोमा राखेको सुन...

Read More
एनएमबि बैंकलाई ‘ग्रीन डिल अफ द इयर २०२१’ उपाधि

एनएमबि बैंकलाई ‘ग्रीन डिल अफ द इयर २०२१’ उपाधि

  २० भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । एनएमबि बैंक सिङ्‍गापुरको एसियन बैंकिङ एण्ड फाइनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड इन्भेष्टमेण्ट बैंकिङ अवार्ड श्रेणीअन्तर्गत ग्रीन डिल अफ द इयर २०२१ को उपाधिले सम्मानित भएको छ। अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको...

Read More
केन्द्रीय कार्यालय राख्नेबारे कुरा नमिलेपछि समाज र स्वस्तिकको मर्जर भाडियाे

केन्द्रीय कार्यालय राख्नेबारे कुरा नमिलेपछि समाज र स्वस्तिकको मर्जर भाडियाे

  १८ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । समाज र स्वस्तिक लघुवित्त बीच हुने भनिएको मर्जर प्रकृया भाडिएको छ । समाजको साधारण सभाले स्वस्तिक सँगको मर्जर प्रस्ताव पारित नगरेपछि मर्जर प्रस्ताव भंग भएको हो । मर्जरपश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय सैद्धान्तिक सहमतिमा उल्लेख भए अनुसार बर्दीबास...

Read More
राष्ट्र बैंकले भित्र्यायो झुत्रा नोटबाट ब्रिकेट बनाउने प्रविधि

राष्ट्र बैंकले भित्र्यायो झुत्रा नोटबाट ब्रिकेट बनाउने प्रविधि

  १५ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डबाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने...

Read More
विदेशी मुद्राको कारोबार गर्ने संस्थाहरुको नवीकरण म्याद थप

विदेशी मुद्राको कारोबार गर्ने संस्थाहरुको नवीकरण म्याद थप

  १३ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी मुद्राको कारोबार गर्ने संस्थाहरूको नवीकरण गर्ने म्याद थपेको छ । विभागले कोभिड–१९ महामारीबाट सिर्जित प्रभाव दृष्टिगत गरेर एक वर्षका लागि निःशुल्क नवीकरण हुने जनाएको हो । त्यस्तै भदौ ११ गतेअघि...

Read More
अब मोटर बाटो नपुगेको जग्गासमेत धितो राखेर ऋण पाइने

अब मोटर बाटो नपुगेको जग्गासमेत धितो राखेर ऋण पाइने

  ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । अब मोटर बाटो नभएको जग्गासमेत धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भएको छ । यसरी लिइने ऋणको सीमा २० लाख रुपैयाँसम्म राखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका...

Read More
कोभिड प्रभावित ऋणीको साँवा तथा ब्याज तिर्ने समय एक बर्ष थपियो

कोभिड प्रभावित ऋणीको साँवा तथा ब्याज तिर्ने समय एक बर्ष थपियो

  ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । कोभिड प्रभावित ऋणीहरुले ऋण तिर्नका लागि अतिरिक्त समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार...

Read More
नौ बुँदे प्रतिबद्धतापत्र घोषणा गर्दै सकियो लघुवित्तका सिइओहरुको राष्ट्रिय सम्मेलन

नौ बुँदे प्रतिबद्धतापत्र घोषणा गर्दै सकियो लघुवित्तका सिइओहरुको राष्ट्रिय सम्मेलन

  ५ भाद्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं। लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुले शाखा बिस्तार गर्दा सदस्यमा दोहोरोपना आउन नदिने प्रतिबद्धता गरेका छन्। लघुवित्त वित्तीय संस्थाका सञ्चालकको संस्था लघुवित्त संघ नेपालले पहिलोपटक आयोजना गरेको लघुवित्त बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को राष्ट्रिय सम्मेलनमा यस्तो प्रतिबद्धता गरिएको हो। काठमाडौंमा...

Read More
महालक्ष्मी विकास बैंकले टाटा ब्राण्डका गाडी किन्दा ५ वर्षका लागि ७० प्रतिशतसम्म कर्जा दिने

महालक्ष्मी विकास बैंकले टाटा ब्राण्डका गाडी किन्दा ५ वर्षका लागि ७० प्रतिशतसम्म कर्जा दिने

  ५ भाद्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । महालक्ष्मी विकास बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा सम्झौता भएको छ। सो बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङसँग कर्जा सम्झौता गरेको हो। सम्झौताअनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकहरुले टाटा...

Read More
३२.६६ प्रतिशत नेपाली अझै बैंकिङ्ग पहुँच बाहिर

३२.६६ प्रतिशत नेपाली अझै बैंकिङ्ग पहुँच बाहिर

  ५ भाद्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग सेवा विस्तार भएर ६७.३४ प्रतिशत नेपालीहरुको पहुँचमा बैंक पुगेको बताएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दै बैंकले यस्तो तथ्य प्रस्तुत गरेको हो ।यो प्रतिवेदन अनुसार अझै ३२.६६ प्रतिशत नेपाली बैंकिङ्ग पहुँचमा बाहिर छन ।...

Read More
नबिल बैंकको खातामा एटीएमबाटै पैसा जम्मा गर्न सकिने

नबिल बैंकको खातामा एटीएमबाटै पैसा जम्मा गर्न सकिने

  ३ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नबिल बैंकले ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै एटीएम मेसिनबाट पैसा खातामा जम्मा गर्न सकिने सुविधा ल्याएको छ ।आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने क्रममा नबिल क्यास मेसिनले ग्राहकलाई एटीएममार्फत् रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको...

Read More