मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

  २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

सुदुरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन संसद सचिवालयमा पत्र दर्ता गराएका छन्। नेकपा एमाले सुदुरपश्चिममा विभाजन देखिएको तथा अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि आब्हान गरेको भोलिपल्टै मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन्। सुदुरपश्चिममा...

Read More
भिटोनका अध्यक्ष शर्माले राहत वितरण गरे

भिटोनका अध्यक्ष शर्माले राहत वितरण गरे

  २३ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । गाउँले पर्यटन –नेपाल (भिटोन) का अध्यक्ष तेजेन्द्र शर्मा पौडेलले काठमाडौंको माच्छापोखरीस्थित दिपज्योती स्कूल क्षेत्रका अशक्त, अपाङ र आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत प्रदान गरेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण दैनिकी चलाउन...

Read More
सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार

सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार

  २३ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

जनकपुरधाम । सिरहामा अज्ञात समूहले गोली प्रहार गर्दा एक जना औषधि व्यवसायी घाइते भएका छन् । मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार गरिएको हो । पसलमा बसिरहेको अवस्थामा शनिबार राति पौने ८...

Read More
पशुपतिबाट घाट हटाउने प्रस्ताव

पशुपतिबाट घाट हटाउने प्रस्ताव

  २२ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ । यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको...

Read More
अधिकारीले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर तार्केश्वर कुवापानीका भुजेलका लागि बन्यो प्राणदायक

अधिकारीले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर तार्केश्वर कुवापानीका भुजेलका लागि बन्यो प्राणदायक

  २१ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

नुवाकोट । नुवाकोटको तार्केश्वर गाउँपालिका वडा नम्बर ६ कुवापानीका भुजेल परिवार तथा स्थानीयले नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् समाजसेवी शिव अधिकारी "अविरल" प्रति आभार प्रकट गरेका छन् । २४ घन्टा नै अक्सिजन लिनुपर्ने स्थानीय राजेन्द्र भुजेलले अधिकारीले प्रदान गरेको...

Read More
अबको केही दिनमा मनसुन  नेपाल आउने, यो पटक औसत भन्दा बढी वर्षा हुने

अबको केही दिनमा मनसुन नेपाल आउने, यो पटक औसत भन्दा बढी वर्षा हुने

  २१ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । यसपालिको मनसुन दक्षिणी भारतको केरला आइपुगेको छ। भारतको मौसम विभागले बिहीबार मनसुन केरला आइपुगेको जानकारी दिएको छ। अनुमान गरेभन्दा मनसुन तीन दिन ढिला मनसुन केरला पुगेको विभागले जनाएको छ। अब मनसुन त्यहाँबाट बंगालको खाडी हुँदै नेपाल आउने छ।...

Read More
अधिकारीद्वारा नुवाकोटमा १७ थान अक्सिजन कन्सन्ट्रेटरसहित ६५ लाख बराबरको सामाग्री प्रदान

अधिकारीद्वारा नुवाकोटमा १७ थान अक्सिजन कन्सन्ट्रेटरसहित ६५ लाख बराबरको सामाग्री प्रदान

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

नुवाकोट । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् एन्जिलिना शिवशक्ति ट्रष्टका अध्यक्ष शिव अधिकारी "अविरल"ले नुवाकोटका विभिन्न तहका स्वास्थ्य केन्द्र र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहित अन्य थुप्रै स्वास्थ सामग्री प्रदान गरेका छन । अध्यक्ष अधिकारीले आज एकैदिन तारकेश्वर गाउँपालिकामा ५...

Read More
निषेधाज्ञाले ७० प्रतिशत व्यवसाय प्रभावित, कुन प्रदेशमा कस्तो प्रभाव

निषेधाज्ञाले ७० प्रतिशत व्यवसाय प्रभावित, कुन प्रदेशमा कस्तो प्रभाव

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। निषेधाज्ञाले देशभरका ७० प्रतिशत उद्योग/व्यवसाय प्रभावित बनेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले गरेको अध्ययनले यस्तो देखाएको हो । यो अनुसार देशका ३० प्रतिशत मात्रै व्यवसाय निषेधाज्ञामा प्रभावित बनेको छैन। सबैभन्दा बढी प्रदेश १ मा ८२ प्रतिशत, गण्डकीमा ७५, बागमतीमा...

Read More
नुवाकोटका लागि ३ अर्व ६९ करोड बजेट, कुन पालिकामा कति ?

नुवाकोटका लागि ३ अर्व ६९ करोड बजेट, कुन पालिकामा कति ?

  १६ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नुवाकोटलाई ३ अर्ब रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको छ । सरकारले नुवाकोटलाई ३ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये विदुर नगरपालिकाले सबैभन्दा धेरै ६० करोड...

Read More
काठमाडौंमा निषेधाज्ञा उलंघन गरे एक वर्षसम्म कैद वा पाँचलाख जरिवाना हुन सक्ने

काठमाडौंमा निषेधाज्ञा उलंघन गरे एक वर्षसम्म कैद वा पाँचलाख जरिवाना हुन सक्ने

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। राष्ट्रपतिद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश काठमाडौंमा लागू भएको छ। आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त अध्यादेश कार्यान्वयन गर्न पाँचबुँदे पत्र सार्वजनिक गरेको छ। प्रशासन कार्यालयले कुनै काम गर्न बाधा अवरोध सिर्जना गरे एक...

Read More
लाइन्स कल्व काठमाडौं उडानद्वारा अस्पतालमा निःशूल्क खाना वितरण

लाइन्स कल्व काठमाडौं उडानद्वारा अस्पतालमा निःशूल्क खाना वितरण

  ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । लाइन्स कल्व अफ काठमाडौं उडानले काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगलमा भर्ना भएका कोराना संक्रमित तिनका कुरुवा र स्वास्थ्यकर्मीलाई निःशूल्क खाना खुवाएको हो । साथै लाइन्सले एक महिनाका लागि पुग्ने गरी बेलुकाको खाना वितरण गरिरहेको पनि समाजसेवी एवम् कल्वकी...

Read More
महानगरलाई आईसोलेसन सेन्टर संचालनमा लायन्स क्लब अफ हिमालयाज पाटनको सहयोग

महानगरलाई आईसोलेसन सेन्टर संचालनमा लायन्स क्लब अफ हिमालयाज पाटनको सहयोग

  ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । कोरोनाले आक्रान्त स्थानीय समुदायलाई सहयोग गर्ने उद्देश्यले ललितपुर महानगरपालिकाले निर्मांण गरेको आईसोलशन सेन्टरमा लायन्स क्लब अफ हिमालयाज पाटनले सहयोग गरेको छ । महानगरपालिकाको बागडोल स्थित ज्यापु भवनमा स्थापना गरेको ११० बेड र सुनाकोठीमा रहेको ६० बेडको सेन्टरको लागि...

Read More