काठमाडौं । अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले...
Read Moreकाठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ। म्याग्दे गाउँपालिका–४ थर्पुमा लेदो माटो खसेर आज बिहानदेखि अवरुद्ध भएको सडक बिहानदेखि पुनः सञ्चालन भएको प्रहरीले जनाएको छ। लेदो माटोसहितको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालन...
Read Moreकाठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण...
Read Moreनुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ८ जिलिङमा दही–चिउरा खादा ६ जना बिरामी परेका छन् । घर नजिकैको पसलबाट किनेर ल्याएको चिउरा कुमार तामाङ र सिता तामाङको घरमा बनाइएको दहीसँग मिसाएर खादा उनीहरु दुई जना सहित निरा तामाङ, एलिसा...
Read Moreनुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी र जेष्ठ नागरिक मञ्चले नगरपालिकाले चार वर्षमा गरेको कामबारे ध्यानाकर्षण गराएका छन् । उनीहरुको संयुक्तरुपमा नगरप्रमुख राजेन्द्र रमण खनाललाई पत्र बुझाउँदै चार वर्षमा नगरप्रमुखले प्रभावकारी काम...
Read Moreकाठमाडौं। प्रदेश–२ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८ सय ४९ वटा सीमास्तम्भ हराएका छन्। सप्तरी गोबरगाढादेखि पर्साको ठोरीसम्म चार सय ६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८ सय ४९ वटा हराएका हुन्। सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीकाअनुसार...
Read Moreकाठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकाको पक्षपातपूर्ण व्यवहारको अन्त्य गर्न माग गर्दै २४ बुदे ज्ञापन पत्र बुझाएको छ । ‘हाम्रो नगर, राम्रो नगर ! सके सपारौँ, नसके नबिगारौँ !!’ अभियानको तर्फबाट नारायण नेपाल, दीपक लामा, दामोदर नेपाल, विकाश भण्डारी, ध्रुव पुडासैनी,...
Read Moreपोखरा । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार गण्डकी प्रदेश सरकारका दुई मन्त्रीको जिम्मेवारी तोक्दा दुई मन्त्रीले भने जिम्मेवारी लिन मानेनन् । बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेको करिब दुई हप्तापछि नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...
Read Moreकाठमाडौं । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई एक्कासी साथीहरुले फोन गरेर के समस्या परेको भनेर सोध्न थाले। शुक्रबार बेलुका लगातार ५–७ जनाले महतोलाई कति रूपैयाँ चाहिएको हो सर भनेर सहयोग दिन फोन गरेका थिए। महतोको फेसबुक मेसेन्जरमा पनि त्यस्तै...
Read Moreसर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ । सामान्य विवादमा स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए । चालक...
Read Moreकाठमाडौं । बोधिसत्व बिहारको सहकार्यमा एन्जिलिना शिवशक्ति ट्रस्टले नुवाकोटको तारकेश्वर गाउँपालिकाका ७५० परिवारलाई खाद्यान्न सहयोग गर्ने भएको छ । बिहीबार एक वक्तव्य जारी गर्दै ट्रस्टका अध्यक्ष शिव अधिकारी अविरलले शारीरिक रुपमा असक्त, अपाङ्ग, दलित, एकल महिला लगायत निम्न आय भएका...
Read Moreकाठमाडौं । जाजरकोटको भेरी नगरपालिका२ की वडासदस्य सुशीला नेपालीको भिरबाट लडेर मृत्यु भएको छ। भिरबाट लडेर गम्भीर घाइते भएकी नेपालीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। भेरी २ डिंगास्थित घरबाट वडास्तरीय योजना तर्जुमा बैठकमा...
Read More