घरघरबाट फोहोर किन्दै घोराही उपमहानगर, किलोको १० देखि २० रुपैयाँसम्म

घरघरबाट फोहोर किन्दै घोराही उपमहानगर, किलोको १० देखि २० रुपैयाँसम्म

  २६ असार २०७८, शनिबार  |    Himali Khabar

उखुरी। घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ। बोतल र गुटखाका खोलमा पैसा आउन थालेपछि नगरबासी दंग छन्। गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ।...

Read More
यात्रुको छुटेको नगद र सुनका गहना बुझाउने चालक सम्मानित

यात्रुको छुटेको नगद र सुनका गहना बुझाउने चालक सम्मानित

  २६ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । शुक्रबार एक यात्रुको छुटेको झोलमा राखिएको नगद र सुनका गहना प्रहरी कार्यालयमा आई बुझाउने दाङ्गका एक अटो चालकलाई प्रहरीले सम्मान गरेको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–७ निवासी मतिकला बुढा घोराही–१३ बसपार्कबाट तुल्सीपुरचोक सम्म रा १ ह २१५३ नम्वरको...

Read More
सप्तरीमा विदेशमा राम्रो काम नपाएको भन्दै पैसा माग्न गएका आफ्न्त एजेन्टका परिवारबीच झडप

सप्तरीमा विदेशमा राम्रो काम नपाएको भन्दै पैसा माग्न गएका आफ्न्त एजेन्टका परिवारबीच झडप

  २५ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । वैदेशिक रोजगारीमा राम्रो काम नपाएको भन्दै पैसा फिर्ता माग्न गएका आफन्त र एजेन्टका परिवारबीच झडप हुँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खडक नगरपालिका ९ लालपट्टीका ५८ वर्षीय मोहम्मद दाउद मियाँ छन्। झडप हुँदा टाउकोमा चोट...

Read More
कैलालीमा बालकको हत्या आरोपमा दुई किशोरी पक्राउ

कैलालीमा बालकको हत्या आरोपमा दुई किशोरी पक्राउ

  २४ असार २०७८, बिहीबार  |    Himali Khabar

धनगढी । बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५...

Read More
फेरि सक्रिय बन्याे मनसुन, यी प्रदेशमा भारी वर्षाकाे सम्भावना

फेरि सक्रिय बन्याे मनसुन, यी प्रदेशमा भारी वर्षाकाे सम्भावना

  २३ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । मनसुनी वायु फेरि सक्रिय बन्दा माैसम प्रतिकूल बनेकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा मुलुकभरका धेरैजसाे स्थानमा पानी पर्नेछ, भने केही प्रदेशमा भारी वर्षासमेत हुनेछ। बुधबार दिउँसो देशका अधिकांश भूभागमा बदली रहनेछ। प्रदेश १, २, बागमती,...

Read More
नवलपुरको २१ बर्षिय युवती ८ दिनदेखि बेपत्ता

नवलपुरको २१ बर्षिय युवती ८ दिनदेखि बेपत्ता

  २२ असार २०७८, मंगलवार  |    Himali Khabar

नवलपुर । नवलपुर जिल्लाको गैडाकोट-४ की २१ वर्षिया विना सापकोटा ८ दिनदेखि बेपत्ता छिन् । असार १४ गते रातिदेखि बेपत्ता उनको खोजी जारी रहे पनि कुनै सुराक प्राप्त भएको छैन । बिनाका ५० वर्षीय बुबा जायेश्वर सापकोटाले लगातार खाजी गर्दासमेत...

Read More
नारायणघाट–मुग्लिन सडक खण्डमा खसेको भीमकाय ढुंगो फोर्न सुरु

नारायणघाट–मुग्लिन सडक खण्डमा खसेको भीमकाय ढुंगो फोर्न सुरु

  २० असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नारायणघाट–मुग्लिन सडक खण्डमा खसेको भीमकाय ढुंगो फोर्न सुरु गरिएको छ। हेटौंडाबाट ल्याइएको रक ब्रेकरले फोर्न सुरु गरेको हो । यसअघि मुग्लिनबाट रक ब्रेकर लैजाने भनिए पनि पहिरोका कारण सम्भव नभएपछि हेटौंडाबाट ल्याइएको थियो। रक ब्रेकरले ढुंगा फोर्दा बाटो...

Read More
सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन

  २० असार २०७८, आईतवार  |    Himali Khabar

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ। ६७ वर्षीय बर्मालाई स्वास्थ्यमा समस्या भएपछि एक साताअगाडि काठमाडौं ल्याइएको थियो। उनको मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो। उनको उपचारको क्रममा गए राति निधन भएको हो। मिर्गौला, मधुमेहलगायत समस्या उनलाई...

Read More
पुथ्वी राजमार्गमा पहिरो जाँदा धादिङमा दुई जनाको मृत्यु, पाँचवटा सवारीसाधन पुरिए

पुथ्वी राजमार्गमा पहिरो जाँदा धादिङमा दुई जनाको मृत्यु, पाँचवटा सवारीसाधन पुरिए

  १९ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । पहिरोमा परि धादिङमा दुई जनाको ज्यान गएको छ भने पाँच वटा सवारी साधन पुरिएका छन्। पहिरोमा परि ६ जना घाइते भएको प्रहरीले जनाएको छ। ना ८ ख ४५४० नम्बरको ट्रकमा पहिरो खस्दा ट्रकका सहचालक चितवन भण्डाराका वीरवल प्रजाको...

Read More
दरौंदीको बाढीले बारपाक जोड्ने पुल बगायो

दरौंदीको बाढीले बारपाक जोड्ने पुल बगायो

  १९ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । अविरल वर्षापछि दरौंदी नदिमा आएको बाढीले गोरखाको बारपाक जोड्ने पक्की पुलको एकापट्टी भाग बगाएको छ। गए राती आएको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने बालुवास्थित पुलको एक भाग बगाएको हो। अजिरकोट गाउँपालिका बालुवातर्फ पुलको एक भाग...

Read More
मर्स्याङ्दीको बाढीले गोरखा र तनहुँ जोड्ने पुलमा क्षति

मर्स्याङ्दीको बाढीले गोरखा र तनहुँ जोड्ने पुलमा क्षति

  १८ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने मर्स्याङ्दी नदीस्थित पुलमा क्षति पुगेको छ। गोरखा नगरपालिका वडा नम्बर १२ र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ एक्लेफाँट जोड्ने झोलुंगे पुलको एकातर्फ क्षति पुगेको छ। गोरखा नगरपालिका...

Read More
छाब्दीखोला पुल बगायो, छिर्कनेमा घर पुरियो

छाब्दीखोला पुल बगायो, छिर्कनेमा घर पुरियो

  १७ असार २०७८, बिहीबार  |    Himali Khabar

दमौली । अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याङ्‍दी नदीले जलसतह सतर्कता पार गरेको छ । मङ्गलबारदेखि परेको वर्षाका कारण आज मर्स्याङ्‍दी नदीले जलसतह सतर्कता पार गरेको हो । पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा...

Read More