भक्तपुर।महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ घर भई हाल भक्तपुर–८ बस्ने २८ वर्षीय सुमन भन्ने अर्जुन तमाङ,भक्तपुर–२ दत्तात्रयका १९ वर्षीय वैद्य भन्ने विजय ह्याङ्जु,दोलखा सैलुङ–२ घर...
Read Moreकाठमाडौं । कुटपिट गरेको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहित तीनजनालाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो । संग्रौलासँगै पक्राउ परेका हिमाल...
Read Moreकाठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना हुन् । उनी गाडीको...
Read Moreकाठमाडौं । काठमाडौं उपत्यकाका ९ वटा प्रहरी वृत्तका प्रमुख फेरिएका छन् । एकवर्ष अवधि पूरा गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई सरुवा गरेर नयाँ प्रमुख पठाइएको हो । मंगलबार साँझ प्रकाशित सरुवा सूची अनुसार प्रहरी वृत्त, गौशालाको जिम्मा केशव भट्टराईले...
Read Moreकाठमाडौं । नेपाल प्रहरीका ५२ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो ।
Read Moreकाठमाडौं । नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा भएको छ । गृहमन्त्री खगराज अधिकारीले सोमबार प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हरुको सरुवा गरेका हुन् । एसएसपी मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक,...
Read Moreवीरगञ्ज । पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् । उनको बायाँ चिउँडोको मुनि र दाहिने आँखाको...
Read Moreएजेन्सी। तमिलनाडुका पूर्वमन्त्री एम मणिकन्दनलाई तमिल नायिकालाई यौन शोषण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। चेन्नई प्रहरीले उनलाई बैंग्लोरबाट पक्राउ गरेको हो। उनीमाथि तमिल फिल्ममा काम गर्ने मलेसियाली नायिकामाथि यौन शोषण गरेर गर्भपतन गराउन बाध्य बनाएको आरोप छ। ती नायिकाले...
Read Moreकाठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र बाढीबारे तथा तत्काल उद्धारका लागि सम्पर्क नम्बर उपलब्ध गराएको छ।देशका विभिन्न क्षेत्रको वर्षा र बाढीबारे थाहा पाउन ११५५ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ। यस्तै, विपद्मा परेकाले उद्धारका...
Read Moreकाठमाडौं। प्रहरीले सुनसरी, कञ्चनपुर र बर्दियाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरेको छ। कञ्चनपुर र बर्दियाबाट दुई–दुई जना र सुनसरीबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ् पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–८ भान्टाबारीका शम्भु कबिरथ, कञ्चनपुरको भिमदत्त नगरपालिका–४...
Read Moreकाठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक (डीएसपी( दीपक खड्का कारबाहीमा परेका छन् । प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले खड्कालाई नसियद दिएको हो । डीएसपी थापालाई आइतबार नै काठमाडौं प्रहरी परिसर टेकुमा तान्ने महानगरीय...
Read Moreजनकपुरधाम । सिरहामा अज्ञात समूहले गोली प्रहार गर्दा एक जना औषधि व्यवसायी घाइते भएका छन् । मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार गरिएको हो । पसलमा बसिरहेको अवस्थामा शनिबार राति पौने ८...
Read More