५२ एसपीको सरुवा, कस्लाई कहाँको जिम्मेवारी ?

५२ एसपीको सरुवा, कस्लाई कहाँको जिम्मेवारी ?

काठमाडौं । नेपाल प्रहरीका ५२ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो ।

प्रकाशित मिति:     ८ असार २०७८, मंगलवार  |    Himali Khabar