धरानमा एम्बुलेन्समा १ सय केजी गाँजा भेटियो

धरानमा एम्बुलेन्समा १ सय केजी गाँजा भेटियो

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

सुनसरी। प्रहरीले निषेधाज्ञाका बेला एम्बुलेन्सबाट १०० केजी लागूऔषध गाँजा बरामद गरेको छ। धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले गाँजा बरामद गरेको हो। प्रहरीले एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने बलबहादुर लिम्बू र सोही उपमहानगरपालिका–११ बस्ने पोषन राईलाई...

Read More
प्रहरीले १० हजारभन्दा बढी अक्सिजन सिलिण्डर संकलन गर्‍यो

प्रहरीले १० हजारभन्दा बढी अक्सिजन सिलिण्डर संकलन गर्‍यो

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट करीब १० हजार अक्सिजन सिलिण्डर संकलन गरिएको छ। संकलन गरिएका सिलिन्डर अस्पताल र उद्योगमा वितरण गरिएको प्रहरीले जनाएको छ। नेपालमा कोभिड –१९ संक्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि...

Read More
निषेधाज्ञा थप कडा पार्न गृहको तीन वटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन

निषेधाज्ञा थप कडा पार्न गृहको तीन वटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन

  ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा कार्यान्वयनका लागि कडा रुपमा प्रस्तुत हुन तीन वटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । नागरिकस्तरबाट लापरबाही बढेको भन्दै भिडभाड र मानिसको अनावश्यक हिंडडुललाई नियन्त्रण गर्न न्यौपानेले निर्देशन दिएका हुन् । गृह मन्त्रालयमा नेपाल...

Read More
हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ, २१ भन्दा बढी नगद बरामद

हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ, २१ भन्दा बढी नगद बरामद

  ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

मोरङ। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ बिहीबार गरेको छ। पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–१३ बस्ने श्रवण साह, रंगेली नगरपालिका–१ बवियाविर्ता बस्ने जिज्ञासा चौधरी र विराटनगर महानगरपालिका–१३ झमेली चोक बस्ने अमृतकुमार साह सुडी रहेका छन्। उनीहरुको साथबाट प्रहरीले...

Read More
डीएसपी केसीको कोरोना संक्रमणबाट मृत्यु

डीएसपी केसीको कोरोना संक्रमणबाट मृत्यु

  ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा केसीको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानी स्थायी घर भएका...

Read More
अक्सिजन सिलिण्डर कालोबजारी गर्ने तीन जना पक्राउ

अक्सिजन सिलिण्डर कालोबजारी गर्ने तीन जना पक्राउ

  ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज...

Read More
चन्द्रागिरिबाट नगदसहित पाँच जुवाडे पक्राउ

चन्द्रागिरिबाट नगदसहित पाँच जुवाडे पक्राउ

  २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । निषेधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेल्ने पाँच जनालाई शनिबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा नागार्जुनका...

Read More
आईपीएलको सट्टेबाजी चाउने ११ जना पक्राउ

आईपीएलको सट्टेबाजी चाउने ११ जना पक्राउ

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ११ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमध्येलाई...

Read More
चालक, सहचालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

चालक, सहचालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

  १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । ट्राफिक प्रहरीले सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमणलाई मध्यनजर गर्दै चालक, सहचालक तथा यात्रुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न...

Read More
लहानमा सुनचाँदी व्यवसायीको हत्या

लहानमा सुनचाँदी व्यवसायीको हत्या

  २९ चैत्र २०७७, आईतवार  |    Himali Khabar

सिराह । सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या भएको छ । लुटपाट गर्न आएको समूहले धाारिलो हतियार र गोलीसमेत प्रहार गरी सुनचाँदी व्यवसायी प्रदीप मिझारको हत्या गरेका हुन् । प्रहरीका अनुसार शनिबार राति १ बजेतिर लुटपाट गर्न आएका व्यक्तिले ४५...

Read More
४३ लाख नगदसहित नागढुंगाबाट एकजना पक्राउ

४३ लाख नगदसहित नागढुंगाबाट एकजना पक्राउ

  २२ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, २२ चैत । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ४३ लाख नगदसहित शनिबार साँझ एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशल रहेका छन् । तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००–६ ख ०९१२ नम्बरको...

Read More
मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोज्ने चिनियाँ पक्राउ

मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोज्ने चिनियाँ पक्राउ

  १८ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, १८ चैत । दरबारमार्गस्थित मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ गरिएको हो। परिसरका अनुसार सिआओलङले एटिएम ह्याक...

Read More