काठमाडौं, १६ चैत । काठमाडौंको शंखरापुरमा होली भनेर एसिड छ्याप्दा तीन जना बालबालिका घाइते भएका छन् । घाइते हुनेमा १६ वर्षीया एक बालिका र ११ र ९ वर्षका दुई बालक रहेको महानगरीय प्रहरी कार्यालय बौद्धका डिएसपी नवीन कार्कीले जानकारी दिए...
Read Moreकाठमाडौं, १६ चैत । बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली खेल्ने क्रममा युवाहरुबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर...
Read Moreकाठमाडौं, १२ चैत । घरबेटीकी छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा घर भएकी १९ वर्षीया युवतीलाई होमस्टेमा पुर्याई नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा २४ वर्षीय मिमबहादुर बुढा पक्राउ परेका...
Read Moreकाठमाडौं, ८ चैत । मनाङमा हिजो अपराह्न भएको ट्रक दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । लमजुङको बेसीशहरबाट मनाङको चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको सिमेन्ट बोकेको ट्रक मनाङको नासों गाउँपालिका ४ खोत्रोको उकालोमा दुर्घटनामा परेको थियो ।...
Read Moreनुवाकोट, ३ चैत । नुवाकोटको बिदुर नगरपालिका -४ बट्टारबाट प्रहरीले आज जुवा खेलिरहेको अवस्थामा आठजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले रेन्जी शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना...
Read Moreकाठमाडौं, २ चैत । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दिएको छ। उच्च सरकारी वकिलको कार्यालय विराटनगरले गत शुक्रबार उच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो। जिल्ला न्यायाधीश अर्जुनप्रसाद...
Read Moreकाठमाडौं, २७ फागुन । फेब्रुअरी १९९७ मा इलाम एकतपाका दीपक जोशीले घर छाडेका थिए । त्यसपछि उनी घर फर्केनन्। उनी हराएको ४० वर्षपछि उनका आफन्तले दीपकलाई कोलकताको दम दम केन्द्रीय जेलमा भएको थाहा पाए । उनका भाइ प्रकाश चन्द्र तिमसिनाले...
Read Moreकाठमाडौं, २४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ । आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधिन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाईदिने काम गरिदिए वापत...
Read Moreकाठमाडौं, २१ फागुन । अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट महानगरीय प्रहरी परिसर काठमाडौंले २२ लाख ९६ हजार रुपैयाँ समेत बरामद गरेको छ । काठमाडौं महानगरपालिका– १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रुपमा...
Read Moreकाठमाडौं, १६ फागुन । आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई पुरस्कृत र सम्मान गरिएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ...
Read Moreकाठमाडौं, १३ फागुन । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका प्रहरीको बढुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनामा खटेर अनुसन्धानमा संलग्न दुई प्रहरीलाई एक तह बढुवा गरेका हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी...
Read Moreकाठमाडौं, १३ फागुन । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित बाराबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया(७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई...
Read More