सकियो एमाले कार्यदलको बैठक, भोलि फेरि बस्ने

सकियो एमाले कार्यदलको बैठक, भोलि फेरि बस्ने

काठमाडौं । नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक सकिएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार दिउँसो बसेको बैठकमा असहमतिका कुरा राखिएको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए।

कार्यदलका अर्का सदस्य सुवास नेम्वाङले आज विस्तृत, गम्भीर र सकारात्मक छलफल भएको बताए। बैठक पुनः भोलि बस्ने छ ।

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar