विप्लवले माधव नेपाल र प्रचण्डलाई सँगै भेटे

विप्लवले माधव नेपाल र प्रचण्डलाई सँगै भेटे

  ३१ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल...

Read More
कांग्रेस पार्टी कार्यालय सानेपाको धर्नामा नेता केसीको पनि ऐक्यवद्धता

कांग्रेस पार्टी कार्यालय सानेपाको धर्नामा नेता केसीको पनि ऐक्यवद्धता

  ३० असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसकोको क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर पार्टी मुख्यालय सानेपामा जारी धर्नाप्रति नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पनि ऐक्यवद्धता जनाएका छन्। धर्नामा रहेका बाराका नेता कार्यकर्तालाई भेट्न तथा धर्नामा ऐक्यवद्धता जनाउन नेता केसी बुधबार दिउँसो पार्टी मुख्यालय पुगेका...

Read More
ओली समूहका युवाले कोटेश्वरमा माधव नेपालको पुत्ला जलाए

ओली समूहका युवाले कोटेश्वरमा माधव नेपालको पुत्ला जलाए

  ३० असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका युवाले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएका छन् । ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएर फर्किएका ओली समूहका युवाहरुले कोटेश्वरमा नेपालको पुत्ला जलाएका हुन् । ओली समर्थित युवाहरुले नेपालको घर घेर्ने तयारी...

Read More
प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतले दिए बधाई

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतले दिए बधाई

  ३० असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बधाई दिएका छन्। मंगलबार साँझ प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेलगत्तै अमेरिकी राजदूत बेरीले सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन्। नेपालको नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई बधाई एवं शुभकामना दिँदै बेरीले७५...

Read More
गृहमन्त्री खाँणले सम्हाले कार्यभार

गृहमन्त्री खाँणले सम्हाले कार्यभार

  ३० असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन् । उनले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् । मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् । बुधबार नै ऊर्जा मन्त्री...

Read More
इश्वर पोखरेलले भने–कार्यदलले तयार पारेका १० बुँदे प्रस्तावको औचित्य सकियो

इश्वर पोखरेलले भने–कार्यदलले तयार पारेका १० बुँदे प्रस्तावको औचित्य सकियो

  ३० असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलालाई ‘बहुदलीय संसदीय प्रणालीको मर्म विपरित’ भनी टिप्पणी गरेको छ ।नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसलालाई पार्टीले ‘बहुदलीय संसदीय प्रणालीको मर्म विपरित’ र शक्ति पृथकीकरणको सिद्धान्तको खिलापको रुपमा बुझेको बताए । सर्वोच्चको...

Read More
देउवाले लिए प्रधानमन्त्रीको सपथ

देउवाले लिए प्रधानमन्त्रीको सपथ

  २९ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सपथ खुवाएकी छिन्। मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा भण्डारीले प्रधानमन्त्री देउवालाई शपथ खुवाएकी हुन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रपति कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले...

Read More
देउवा सरकारका चार मन्त्रीले लिए शपथ

देउवा सरकारका चार मन्त्रीले लिए शपथ

  २९ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २-२ जना मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने...

Read More
देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

  २९ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । स्रोतका अनुसार शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको छ । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त...

Read More
२४ घण्टाभित्र अब यसरी बन्नेछन् देउवा प्रधानमन्त्री

२४ घण्टाभित्र अब यसरी बन्नेछन् देउवा प्रधानमन्त्री

  २८ असार २०७८, सोमबार  |    Himali Khabar

काडमाडौं। सर्वोच्च अदालतको कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेशपछि राष्ट्रपतिले धारा ७५(५) अनुसार दुई दिनभित्र नियुक्त गर्नु पर्नेछ। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएपछि देउवाले उपधारा (४) बमोजिम संसद् बैठकमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। २ सय...

Read More
२८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

  २८ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६९५० अनुसार कांग्रेस...

Read More
माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन खारेज

माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन खारेज

  २७ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीसहित माग गर्दै निर्वाचन आयोगमा परेको निवेदन खारेज भएको छ। रामबहादुर थापा, टाेपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र मणि थापालगायत माओवादी केन्द्र छाडेर एमालेमा गएका नेताहरूले आयोगमा माओवादीको हैसियत गुमिसकेको भन्दै दल...

Read More