यादव सहितका कांग्रेस नेताले थाले पार्टी कार्यालयमा अनशन

यादव सहितका कांग्रेस नेताले थाले पार्टी कार्यालयमा अनशन

  ३ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । डा. चन्द्रमोहन यादवसहित नेपाली कांग्रेसका तीन नेता पार्टी कार्यालय सानेपामा आमरण अनसन बसेका छन् । डा. चन्द्रमोहन यादव, रामपल्टन साह र दिनेश नायकले आइतबार विहान साढे ११ बजेदेखि अनसन थालेका हुन् । धनुषा जिल्लाको क्षेत्र नम्बर १ र...

Read More
११ देशका लागि राजदूत नियुक्ति सिफारिस खारेज

११ देशका लागि राजदूत नियुक्ति सिफारिस खारेज

  ३ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ११ मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्न गरिएको सिफारिस खारेज गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गरेको राजदूत नियुक्तिको सिफारिस खारेज गरेको हो । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्त सिफारिस...

Read More
आजै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी

आजै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी

  ३ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको...

Read More
देउवाद्वारा खम्मबहादुर खातीको राजीनामा स्वीकृत

देउवाद्वारा खम्मबहादुर खातीको राजीनामा स्वीकृत

  ३ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्। महान्यायाधिवक्तामा नियुक्त भएसँगै उनले पदबाट राजीनामा दिएका थिए। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै...

Read More
ठाकुर पक्षका पाँच सांसद उपेन्द्र यादवतिर लागे

ठाकुर पक्षका पाँच सांसद उपेन्द्र यादवतिर लागे

  २ श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षतिर लागेका छन्। अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ यादव पक्षतिर लागेका हुन्। यसअघि उनीहरू ठाकुर पक्षमा लागेका थिए।...

Read More
आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सूचारू गर्ने

आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सूचारू गर्ने

  २ श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं। निर्वाचन आयोगले आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सूचारू गर्ने भएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेसँगै निर्वाचन नहुने भएपछि आयोगले मतदाता नामावली संकलन र अद्यावधिक कार्य सुचारु गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। यसअघि जेठ८गते...

Read More
प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूतले दिइन बधाई

प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूतले दिइन बधाई

  १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। नेपालकी लागि चिनियाँ राजदूत होउ यान्छीले आज नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छन्। बधाई तथा शुभकामना दिन उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्। विगत ६ वर्षयता नियुक्त भएकै दिन चिनियाँ राजदूतले प्रधानमन्त्रीलाई भेटी बधाई दिँदै आए पनि...

Read More
एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने

एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने

  १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । स्थायी कमिटीको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको छ । बैठकपछि पत्रकारसँग कुरा...

Read More
जसपा अध्यक्ष भट्टराई र विप्लवबीच भेटवार्ता

जसपा अध्यक्ष भट्टराई र विप्लवबीच भेटवार्ता

  १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ुविप्लवबीच भेटवार्ता भएको छ। महासचिव चन्द जसपाका संघीय परिषद् अध्यक्ष डा भट्टराईसँगको भेटवार्ताका लागि शुक्रबार उनको निवास पुगेका थिए।...

Read More
प्रधानमन्त्री देउवा बालुवाटार सरे

प्रधानमन्त्री देउवा बालुवाटार सरे

  १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आएका थिए । मंगलबार राष्ट्रपति विद्यादेवी...

Read More
देउवालाई विश्वासको मत दिने तर सरकारमा नजाने जनमोर्चाको निर्णय

देउवालाई विश्वासको मत दिने तर सरकारमा नजाने जनमोर्चाको निर्णय

  ३१ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। तर सरकारमा भने सहभागी नहुने निर्णय भएको पार्टीकी उपाध्यक्षसमेत रहेकी सांसद दुर्गा पौडेलले जानकारी दिइन्। प्रतिनिधि सभामा जनमोर्चाबाट पौडेल मात्रै सांसद छिन्।...

Read More
प्रधानमन्त्री देउवा भोलि बालुवाटार सर्ने

प्रधानमन्त्री देउवा भोलि बालुवाटार सर्ने

  ३१ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेसँगै देउवा भोलि बुढानिलकण्ठबाट बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सर्न लागेका हुन्। देउवा निकट नेता मीन विश्वकर्माले प्रधानमन्त्री शुक्रबार सरकारी निवासमा सर्ने...

Read More