देउवालाई मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने एमालेको निर्णय

देउवालाई मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने एमालेले निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय कमिटी बैठले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। पार्टी अनुशासन, कम्युनिष्ट आन्दोलनको आदर्शको दृष्टिले अनुशासनहीन काम भएकाले स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

उनले ती सांसदहरूले पार्टी निर्णयलाई अवज्ञा गरेर अनुचित र गलत काम गरेको ज्ञवालीले बताए। उनले २०७५ जेठ २ को सिलसिलामा बैठकलाई जोडेको उल्लेख गरे।

प्रकाशित मिति:     ४ श्रावण २०७८, सोमबार  |    Himali Khabar