चीनको सिनोभ्याक खोपले पनि पायो डब्ल्यूएचओको अनुमति

चीनको सिनोभ्याक खोपले पनि पायो डब्ल्यूएचओको अनुमति

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

बीबीसी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ।डब्ल्यूएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो। अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्ने ढोका खुलेको छ।...

Read More
दरबार हत्याकाण्डको २० वर्ष पूरा

दरबार हत्याकाण्डको २० वर्ष पूरा

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं। तत्कालीन राजा वीरेन्द्रको वंश बिनास भएको नारायणहिटी राजदरबार हत्याकाण्डको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते साँझ राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्रको वंश बिनास भएको सो घटनाबारे अझै सत्यतथ्य बाहिर आएको छैन। हत्याकाण्डपछि बनेको उच्चस्तरीय छानबिन समितिले तत्कालीन...

Read More
तीन देशमा नियमित उडानको कार्यतालिका सार्वजनिक

तीन देशमा नियमित उडानको कार्यतालिका सार्वजनिक

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सरकारले चीन, कतार र टर्कीको इस्तानबुलमा नियमित उडान गर्न अनुमति दिएसँगै ती कम्पनीको उडान तालिका पनि तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले इस्तानबुल र दोहा उडानका लागि नियमित उडानको तालिका तयार गरेको छ । बिहीवारदेखि टर्किश...

Read More
अधिकारीद्वारा नुवाकोटमा १७ थान अक्सिजन कन्सन्ट्रेटरसहित ६५ लाख बराबरको सामाग्री प्रदान

अधिकारीद्वारा नुवाकोटमा १७ थान अक्सिजन कन्सन्ट्रेटरसहित ६५ लाख बराबरको सामाग्री प्रदान

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

नुवाकोट । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् एन्जिलिना शिवशक्ति ट्रष्टका अध्यक्ष शिव अधिकारी "अविरल"ले नुवाकोटका विभिन्न तहका स्वास्थ्य केन्द्र र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहित अन्य थुप्रै स्वास्थ सामग्री प्रदान गरेका छन । अध्यक्ष अधिकारीले आज एकैदिन तारकेश्वर गाउँपालिकामा ५...

Read More
निषेधाज्ञाले ७० प्रतिशत व्यवसाय प्रभावित, कुन प्रदेशमा कस्तो प्रभाव

निषेधाज्ञाले ७० प्रतिशत व्यवसाय प्रभावित, कुन प्रदेशमा कस्तो प्रभाव

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। निषेधाज्ञाले देशभरका ७० प्रतिशत उद्योग/व्यवसाय प्रभावित बनेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले गरेको अध्ययनले यस्तो देखाएको हो । यो अनुसार देशका ३० प्रतिशत मात्रै व्यवसाय निषेधाज्ञामा प्रभावित बनेको छैन। सबैभन्दा बढी प्रदेश १ मा ८२ प्रतिशत, गण्डकीमा ७५, बागमतीमा...

Read More
इन्टरनेटमा चौधरी समूहको प्रवेश, १२० एमबीपीएस इन्टरनेटर ९९९ रुपैयाँमै

इन्टरनेटमा चौधरी समूहको प्रवेश, १२० एमबीपीएस इन्टरनेटर ९९९ रुपैयाँमै

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। नेपालको केबल इन्टरनेट व्यवसायमा चौधरी समूहले प्रवेश गरेको छ। चौधरी समूहले आज ‘सीजी नेट’ लञ्च गर्दै इन्टरनेट व्यवसायमा प्रवेश गरेको हो। समुहका प्रवन्ध निर्देशक निर्वाण चौधरीले सस्तो मूल्यमा आजदेखि सीजी नेट उपलब्ध गराउने बताए। उनका अनुसार १२० एमबीपीएस इन्टरनेटर...

Read More
बिट्क्वाइनको मुल्य २४ घण्टामा ८.२४ प्रतिशतले बढ्याे

बिट्क्वाइनको मुल्य २४ घण्टामा ८.२४ प्रतिशतले बढ्याे

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । दुई साताभन्दा अगाडिदेखि निरन्तर ओरालो लागेको क्रिप्टोकरेन्सी मार्केट मंगलबार पनि उकालो लागेको छ । जसको प्रभाव स्वरूप बजारका ठूला क्रिप्टोकरेन्सीहरूको मुल्यमा पछिल्लो २४ घण्टामा उल्लेख्य वृद्धि भएको छ । क्रिप्टो डटकमका अनुसार बिट्क्वाइनको मुल्य पछिल्लो २४ घण्टामा ८.२४...

Read More
हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरका लागि राष्ट्र बैंकबाट सैद्दान्तिक सहमति

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरका लागि राष्ट्र बैंकबाट सैद्दान्तिक सहमति

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएको छ ।राष्ट्र बैंकको सोमबार बसेको संचालक समितिको बैठकले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जानको लागि सैद्दान्तिक सहमति दिएको हो । राष्ट्र बैंकले दुई संस्थालाई...

Read More
सानिमा लाइफले आइपीओ जारी गर्ने विशेष प्रस्तावसहित साधारणसभा आव्हान

सानिमा लाइफले आइपीओ जारी गर्ने विशेष प्रस्तावसहित साधारणसभा आव्हान

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले आइतबार जेठ २३ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कोरोना संक्रमणको कारण सभा भर्चुअल माध्यमबाट गरिने कम्पनीले जानकारी दिएको छ ।...

Read More
एमाले नेता एंव अर्थशास्त्री थापाको कोरोना संक्रमणबाट निधन

एमाले नेता एंव अर्थशास्त्री थापाको कोरोना संक्रमणबाट निधन

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेकपा (एमाले) का नेता एंव अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ। डाक्टर थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा मंगलबार बिहान साढे ६ बजे समयमा निधन भएको हो। कोरोना संक्रमण देखिएपछि एक महिनाअघि...

Read More
श्रीमती कुटेको आरोपमा अभिनेता करण मेहरा पक्राउ

श्रीमती कुटेको आरोपमा अभिनेता करण मेहरा पक्राउ

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

एजेन्सी। भारतीय नायक करण मेहरा पक्राउ परेका छन्। पत्नी निशा रावलमाथि कुटपिटको आरोपमा उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो। केही दिनदेखि उनीहरुबीच बेमेल रहेका समाचार आइरहेका थिए। उनलाई हाल गोरेगाउँ प्रहरीमा हिरासतमा राखिएको छ। मुम्बई प्रहरीले मेहरासँग घटनाबारे सोधपुछ गरिरहेको...

Read More
नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्टको नाम ‘डेल्टा’

नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्टको नाम ‘डेल्टा’

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई...

Read More