पछिल्लो २४ घन्टामा कोरोनाबाट विश्वमा ७ हजार ९४८को मृत्यु

पछिल्लो २४ घन्टामा कोरोनाबाट विश्वमा ७ हजार ९४८को मृत्यु

काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा ७ हजार ९४८ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी ब्राजिलमा २ हजार ४२ जनाको मृत्यु भएको छ भने ७२ हजार ७०५ नयाँ संक्रमित थपिएका छन्।

यस्तै भारतमा ९६५, कोलम्बियामा ६८९, रुसमा ५६८, अर्जेन्टिनामा ४५२, अमेरिकामा ३२६, इन्डोनेसियामा ३५५, मेक्सिकोमा ३४२, इरानमा १४४, दक्षिण अफ्रिकामा १४८, फिलिपिन्समा १०८,पाराग्वेमा ११३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति:     ११ असार २०७८, शुक्रबार  |    Himali Khabar