अस्पतालहरुलाई अत्यावश्यक उपकरण जडान गर्न साढे ५ अर्ब स्रोत सुनिश्चित

अस्पतालहरुलाई अत्यावश्यक उपकरण जडान गर्न साढे ५ अर्ब स्रोत सुनिश्चित

  ८ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । अर्थ मन्त्रालयले संघ, प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालहरुमा अत्यावश्यक उपकरण जडान गर्न साढे ५ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । शुक्रबार थप १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयु जडान गर्न अर्थले १७ करोड ८७ लाख...

Read More
कोभिडका बिरामीलाई रेम्डिसिभिर प्रयोग नगर्न डब्लुएचओको चेतावनी

कोभिडका बिरामीलाई रेम्डिसिभिर प्रयोग नगर्न डब्लुएचओको चेतावनी

  ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड उपचारको औषधि सूचीबाट रेम्डिसिभिरलाई हटाएको छ । विश्व स्वास्थ्य संगठनले पहिले आपतकालीन अवस्थामा प्रयोग लागि सुझाएको यो औषधि हाल कोरोना उपचारको औषधिबाट हटाएको हो । एन्टीभाइरल औषधि रेम्डिसिभिर कोरोनाका बिरामीलाई सास फेर्न...

Read More
विश्वमै सबैभन्दा धेरै व्यक्तिले खोप लगाउने मुलुकमा चीन बन्यो पहिलो

विश्वमै सबैभन्दा धेरै व्यक्तिले खोप लगाउने मुलुकमा चीन बन्यो पहिलो

  ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

बेइजिङ । चीनमा कोभिड–१९ विरुद्धको खोप करिब ४४ करोड व्यक्तिले लगाएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको मुख्य भूभागमा स्थानीय स्तरमा कोभिड–१९ संक्रमणका घटना देखिन थालेपछि खोप अभियानलाई थप तीब्र बनाइएको छ । दैनिक खोप लगाउने दर झण्डै दोब्बर...

Read More
चीनबाट २ हजार ३३५ अक्सिजन सिलिण्डर ल्याइयो

चीनबाट २ हजार ३३५ अक्सिजन सिलिण्डर ल्याइयो

  ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं। नेपाल एयरलाइन्सको जहाज मार्फत हालसम्म चीनबाट २ हजार ३ सय ३५ अक्सिजन सिलिण्डर काठमाडौं ल्याइएको छ। नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले निगमको जहाजले अक्सिजन सिलिण्डरको अलवा चीनबाट अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामाग्री पनि काठमाडौं ल्याएको जानकारी दिएन...

Read More
कोरोना खोप लगाउन अमेरिकन नागरिकले किन देखाए चरम अनिच्छा ?

कोरोना खोप लगाउन अमेरिकन नागरिकले किन देखाए चरम अनिच्छा ?

  ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । कोरोना खोपप्रति नागरिकले चरम अनिच्छा देखिएपछि अमेरिकाको ओहायो राज्यले अनौठो स्किम निकालेको छ । नयाँ स्किमअनुसार कोरोना खोपको पहिलो डोज लगाउनेमध्ये ५ जना भाग्यशाली मानिसले एक–एक मिलियन डलर पुरस्कार जित्नेछन् । सरकारको यो घोषणाले खोप अभियानमा केही सकारात्मक...

Read More
तारकेश्वर गाउँपालिकाको आठवटै स्वास्थ्य चौकीलाई १६ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान

तारकेश्वर गाउँपालिकाको आठवटै स्वास्थ्य चौकीलाई १६ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान

  ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको आठ वटै स्वास्थ्य चौकीलाई १६ लाख रुपैयाँ बराबरको विभिन्न औषधिसहित अन्य स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । बोधिसत्व बिहारको आर्थिक सहयोगमा एन्जिलिना शिवशक्ति ट्रस्टले कोरोना संक्रमण भएका वा मिल्दोजुल्दो लक्ष्ण देखिएका सबैलाई निःशुल्क औषधि वितरण...

Read More
झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस

झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस

  ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

ललितपुर । काठमाडौं विश्वविद्यालय (केयू)ले झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । त्यसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि...

Read More
भारतले सार्वजनिक गर्यो कोरोना विरुद्धको औषधी ‘२–डीजी’

भारतले सार्वजनिक गर्यो कोरोना विरुद्धको औषधी ‘२–डीजी’

  ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

भारत । भारतले तयार गरेको कोरोना भाइरसविरुद्धको औषधि सार्वजनिक गरिएको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज स्वास्थ्य मन्त्री डा हर्षवर्धनको उपस्थितिमा २–डीजी नाम गरेको उक्त औषधि सार्वजनिक गरेका हुन्। भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) का अनुसार भारतको औषधि...

Read More
काठमाडौं महानगरपालिकाका बिद्यालयले जेठ २० भित्र परिक्षा सन्चालन गर्नुपर्ने

काठमाडौं महानगरपालिकाका बिद्यालयले जेठ २० भित्र परिक्षा सन्चालन गर्नुपर्ने

  २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ भित्रै उपयुक्त विधिबाट विद्यार्थीको मूल्यांकन गरेर असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै अनलाइन, अफलाइन वा अन्य उपयुक्त माध्यमबाट जेठ २० गतेसम्म परिक्षा सन्चालन गरि...

Read More
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच हजार नाघ्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच हजार नाघ्यो

  २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार नाघेको छ । आज थप १ सय ४५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ हजार १ पुगेको छ । पछिल्लो पटक ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ...

Read More
कोरोनाविरुद्धको चिनियाँ खोपको दोस्रो मात्रा आजदेखि यी स्थानबाट लगाइँदै

कोरोनाविरुद्धको चिनियाँ खोपको दोस्रो मात्रा आजदेखि यी स्थानबाट लगाइँदै

  २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाएका व्यक्तिहरूलाई आजदेखि दोस्रो डोज लगाइने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकालाई अब दोस्रो डोज लगाइने भएको हो। यसका लागि आजदेखि दोस्रो डोज अभियान थालिने मन्त्रालयले जनाएको छ।गत...

Read More
कोरोनाबाट २४ घन्टामा विश्वमा ११ हजार ८ सय २० को मृत्यु

कोरोनाबाट २४ घन्टामा विश्वमा ११ हजार ८ सय २० को मृत्यु

  २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ११ हजार ८ सय २० जनाको ज्यान गएको छ । त्यसमा पनि भारतमा सबैभन्दा बढी ४ हजार ९० जनाको ज्यान गएको छ । यस्तै ब्राजिलमा २ हजार ६७ जनाको मृत्यु भएको छ।...

Read More