५० अंकले सुधारियो शेयर बजार

५० अंकले सुधारियो शेयर बजार

  १३ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघि तीन दिन...

Read More
मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

  १२ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडाैं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको आइपीओ बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट गरिएको हो । कम्पनीले दोस्रो चरणमा एक सय रुपैयाँ अङ्कित दरका...

Read More
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग स्पष्टीकरण माग

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग स्पष्टीकरण माग

  १२ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । धितोपत्र ऐनको दफा १२ मा ‘अध्यक्ष तथा सदस्यलाई पदमुक्त...

Read More
नेप्से परिसूचक २७ सय तल झर्यो

नेप्से परिसूचक २७ सय तल झर्यो

  ११ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से २७ सय अंकमुनि झरेको छ। सोमबार परिसूचक ७३ अंकले घटेर २६८५ अंकमा कायम भएको छ। आइतबार पनि बजार ६१ अंकले घटेको थियो। परिसूचक मात्रै होइन, कारोबार रकम पनि घटेको छ। आइतबार ६ अर्ब ५०...

Read More
बुद्धभूमि हाइड्रोपावरको आइपीओ बिक्री खुला

बुद्धभूमि हाइड्रोपावरको आइपीओ बिक्री खुला

  ११ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले आजबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात्...

Read More
न्यादी हाइड्रोपावरले असोज १५ देखि आइपीओ निष्कासन गर्ने

न्यादी हाइड्रोपावरले असोज १५ देखि आइपीओ निष्कासन गर्ने

  ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल शेयरमध्ये २ प्रतिशत अर्थात्...

Read More
शेयर बजारमा बढेको दिन यी १३ कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

शेयर बजारमा बढेको दिन यी १३ कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

  ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्स १०४.८८ अंकले बढेर २८१६.८५ विन्दुमा उक्लिएको छ। कारोबार पनि २१७ कम्पनीको ६ अर्ब १७ करोड रुपैयाँको भएको छ। सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको २३ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ। बजार बढेको...

Read More
साहस उर्जाको आइपीओ खुला

साहस उर्जाको आइपीओ खुला

  ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । साहस उर्जाले आज असोज ६ गते बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ७० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत म्युचुअल फन्ड र ३ प्रतिशत कर्मचारीलाई छुट्याइएको छ । बाँकी...

Read More
बुद्धभूमि हाइड्रोपावरले असोज ११ गतेबाट आइपीओ बिक्री खुला गर्ने

बुद्धभूमि हाइड्रोपावरले असोज ११ गतेबाट आइपीओ बिक्री खुला गर्ने

  ३ आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ लाख कित्ता साधारण सेयर निष्कासन...

Read More
सेयर बजार निरन्तर ओरालो, परिसूचक ७६ अंकले घट्यो

सेयर बजार निरन्तर ओरालो, परिसूचक ७६ अंकले घट्यो

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सेयर बजारमा ओरालो लाग्‍ने क्रमले बिहीबार निरन्तरता पाएको छ । नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३८ बिन्दुमा पुगेको हो । जलविद्युत्‌ र फाइनान्स समूहको परिसूचक ४ प्रतिशतभन्दा बढी दरले घटेको छ । सेयर बजारमा ठूलो हिस्सा ओगट्ने बैंकिङ...

Read More
बुधबार पनि सेयर बजारमा पहिरो

बुधबार पनि सेयर बजारमा पहिरो

  ३० भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बुधबार सेयर बजारमा ४० अंकको पहिरो गएको छ। यस दिन ४०.२६ अंकले घटेर परिसूचक २८८९ विन्दुमा झरेको छ। कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ। यस दिन सबै समूहहरु घटेका छन्। बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स...

Read More
धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्वको जिम्मेवारी निरज गिरीलाई

धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्वको जिम्मेवारी निरज गिरीलाई

  २९ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीलाई दिइएको छ । धितोपत्र बोर्ड नेतृत्वविहीन बनेपछि अर्थ मन्त्रालयले बोर्डका कार्यकारी निर्देशक गिरीलाई दैनिक प्रशासनिक कामको जिम्मेवारी दिएको हो । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पारिवारिक सदस्यका...

Read More