मंगलबार शेयर बजार घटेको दिन यी कम्पनीका लगानीकर्ताले कमाए धेरै

मंगलबार शेयर बजार घटेको दिन यी कम्पनीका लगानीकर्ताले कमाए धेरै

  २२ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । मंगलबार पनि शेयर बजार परिसूचक ५.२४ अन्क घटेकाे छ । कारोबार पनि ४ अर्व २२ करोडको भएको छ । बजार घटेकाे यो दिन राष्ट्रिय बिमा कम्पनी, माउन्ट इनर्जी कम्पनी सिभिल लघुबित्त बित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन...

Read More
सुस्तायो सेयर कारोबार, १८ अर्बको रेकर्ड बनाएको बजारमा सोमबार ४ अर्बमा सिमित

सुस्तायो सेयर कारोबार, १८ अर्बको रेकर्ड बनाएको बजारमा सोमबार ४ अर्बमा सिमित

  २१ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सोमबार सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घट्यो । नेप्से परिसूचक ११.७८ अंकले घटेर २८२२ विन्दुमा झरेको छ । नेपाल धितोपत्र बोर्डले लगानी जोखिम रहेका कम्पनीहरुको सूचि सार्वजनिक गरदेखि लगानीकर्ताको आकर्षण बजारमा कम देखिदै आएको छ।...

Read More
मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिनुभो ? आज हो अन्तिम दिन

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिनुभो ? आज हो अन्तिम दिन

  २१ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार...

Read More
आइतबार बजार घटेको बेला यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए ?

आइतबार बजार घटेको बेला यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए ?

  २० असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । आइतबार शेयर बजार परिसूचक नेप्सेमा ८ अंकको गिरावट आएको छ । कारोबार पनि ५ अर्बको मात्र भएको छ । आइतबार म्यूचुअल फन्ड, अन्य र होटल समूह बाहेक अरु सबै समूहमा गिरावट आएको छ। यो दिन गुडविल फाइनान्सको डिबेञ्चरमा...

Read More
आज यी कम्पनीको सेयर मूल्यमा लाग्यो ‘सर्किट ब्रेक’

आज यी कम्पनीको सेयर मूल्यमा लाग्यो ‘सर्किट ब्रेक’

  १७ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज १९ अंकले बढेको छ । यो दिन चार वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। नेप्सेका अनुसार ओरियन्टल होटल, गुडविल फाइनान्स, ग्रीन डेभलपमेन्ट र सिन्धु विकास बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको हो।...

Read More
मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन खुल्ला, कति दिने आवेदन ?

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन खुल्ला, कति दिने आवेदन ?

  १७ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता बिक्री खुला गरेको हो । आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार...

Read More
यूनियन लाइफले २४ देखि आईपीओ निष्कासन गर्ने

यूनियन लाइफले २४ देखि आईपीओ निष्कासन गर्ने

  १६ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्ब १५ करोडको ३० प्रतिशत अर्थात् ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको...

Read More
जीवन विकास लघुवित्तको आइपीओमा पौने २१ लाखको आवेदन

जीवन विकास लघुवित्तको आइपीओमा पौने २१ लाखको आवेदन

  १५ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । कम्पनीको आइपीओमा हालसम्मकै उच्च २० लाख ८४ हजार ७६२ जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबार साँझ ५ः४५ बजेसम्ममा ३...

Read More
डिम्याट खाता नवीकरण गराउनुभो ? फ्रिज होला नि !

डिम्याट खाता नवीकरण गराउनुभो ? फ्रिज होला नि !

  १५ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । निक्षेप सदस्यहरुले सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन्। असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता फ्रिज हुने भएकाले उनीहरुले यस्तो आग्रह गरेका हुन । प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ।...

Read More
युनियन लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने

युनियन लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने

  १४ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आइपीओ बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको हो । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ...

Read More
जीवन विकास लघुवित्तको आइपीओमा २ अर्ब बढिको आवेदन

जीवन विकास लघुवित्तको आइपीओमा २ अर्ब बढिको आवेदन

  १४ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओमा २ अर्ब ३२ करोड ९२ लाख १३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझ ५.३० बजेसम्म १५ लाख २८ हजार ४४१ जना आवेदकले २ करोड ३२ लाख...

Read More
सेयर बजारमा फर्कियो उत्साह

सेयर बजारमा फर्कियो उत्साह

  १३ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। पछिल्लो समय निरन्तर घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने बढेको छ। गत साताभर ६२ अंकले घटेको सेयर बजार परिसूचक आज २७ अंकले बढेको हो। यस क्रममा ७ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भई २ करोड...

Read More