काठमाडौं । मंगलबार पनि शेयर बजार परिसूचक ५.२४ अन्क घटेकाे छ । कारोबार पनि ४ अर्व २२ करोडको भएको छ ।
बजार घटेकाे यो दिन राष्ट्रिय बिमा कम्पनी, माउन्ट इनर्जी कम्पनी सिभिल लघुबित्त बित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन ।
Copyright © 2024 HimaliKhabar. All Rights Reserved. Design & Developed by :