काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयर खरिद बिक्री गर्दा मूल्य घटबढ गर्न पाउने सीमामा गरेको परिवर्तन आजदेखि कार्यान्वयनमा आएको छ। बोर्डले मूल्य घटबढ गर्दा १ रुपैयाँभन्दा कम मूल्य पनि राख्न पाउने गरी व्यवस्था मिलाउन स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो। उक्त निर्देशन...
Read Moreकाठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ । बोर्डले सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार...
Read Moreकाठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमार्फत अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्तालाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था गरेको छ । जसअनुसार नयाँ आर्थिक वर्षअर्थात आजबाट यो प्रावधान लागू भएको छ । आज शुक्रबार भएकाले करोवार खुल्ला नहुने भएकाले...
Read Moreकाठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ। आज नयाँ अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेको दिन सेयर बजारमा १ अंकको सुधारिँदै परिसूचक २८ सय७२ अंक पुगेको छ। नेप्सेमा हिजो मंगलबार भने १६ अंकको वृद्धि देखिएको थियो। आज ५ अर्ब...
Read Moreकाठमाडौं । सोमबार सेयर बजार परिसूचक ४५.०६ अंकले घटेको दिन करिब १० अर्ब अर्थात ९ अर्ब ९८ करोड रुपैयाँको शेयर करोबार भयो । पछिल्लो समय कारोबार रकम दैनिक बढ्दै गएको छ। बजार घटेको दिन सोमबार पनि यी कम्पनीका लगानीकर्ताले भने...
Read Moreकाठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । यस आइपीओमा गोलाप्रथामार्फत ३६ हजार ३४९ जनाले सेयर हात पारेका छन् । जसमध्ये ३६ हजार ३४७ जनालाई...
Read Moreकाठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । असार लागेसँगै लगातार जसो घटिरहेको बजारमा आइतबार भने उछाल आएको छ । नेप्से परिसूचक ७३. ३३ अंकले बढेर २ हजार ८९८अंकमा पुगेको छ । नेप्से परिसूचक २.६४...
Read Moreकाठमाडौं । नेपाल धितोपत्र बोर्डले बस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज)का लागि दरखास्त आह्वानको तयारी गरेको छ । बोर्डले असार १५ मा कमोडिटी बजारका लागि नीतिगत प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याएसँगै बोर्ड कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि दरखास्त आह्वान गर्ने तयारी...
Read Moreकाठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरुका लागि ३ लाख ९५ हजार ३३५ दशमलव ९७०४ कित्ता आईपीओ जारी गर्ने भएको हो । आईपीओ जारी गर्नका लागि...
Read Moreकाठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५...
Read Moreकाठमाडौं । नेप्से सूचक १६.९७ अंकले घटेर २८०१ विन्दुमा आइपुगेको छ । ४ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । यस दिन...
Read Moreकाठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । आइपीओमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ८०१ जनाले सेयर हात पारेका छन् । जसमध्ये जसमध्ये १ लाख ८४...
Read More