आइतबार बजार घटेको बेला यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए ?

आइतबार बजार घटेको बेला यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए ?

काठमाडौं । आइतबार शेयर बजार परिसूचक नेप्सेमा ८ अंकको गिरावट आएको छ । कारोबार पनि ५ अर्बको मात्र भएको छ ।

आइतबार म्यूचुअल फन्ड, अन्य र होटल समूह बाहेक अरु सबै समूहमा गिरावट आएको छ। यो दिन गुडविल फाइनान्सको डिबेञ्चरमा लगानी गर्नेले सबैभन्दा धेरै कमाएका छन् । यस्तै ओरियन्टल होटलका लगानीकर्ताले पनि धेरै कमाएका छन् ।

यी हुन सबैभन्दा धेरै कमाउने कम्पनीहरु

प्रकाशित मिति:     २० असार २०७८, आईतवार  |    Himali Khabar