बुधबार ५ करोड ६५ लाखको सेयर कारोबार

बुधबार ५ करोड ६५ लाखको सेयर कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ। आज नयाँ अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेको दिन सेयर बजारमा १ अंकको सुधारिँदै परिसूचक २८ सय७२ अंक पुगेको छ।

नेप्सेमा हिजो मंगलबार भने १६ अंकको वृद्धि देखिएको थियो। आज ५ अर्ब ६५करोड रुपैयाँको कारोबार भई चार करोड ४७ लाख कित्ता सेयर खरिद बिक्री भएको छ। आज कारोबार भएका १३मध्ये ५समूह मात्र बढेका छन्।

प्रकाशित मिति:     ३० असार २०७८, बुधबार  |    Himali Khabar