काठमाडौं, ८ फागुन । फागुनको पहिलो कारोबार साता सूचीकृत कम्पनीहरुको शेयरको मूल्य (कुल बजार पूँजीकरण) २ खर्ब २७ अर्ब ४ करोड २० लाख रुपैयाँ बढेको छ । साताको अन्तिम दिन फागुन ६ गते बजार बन्द हुँदा शेयर बजारको कुल बजार...
Read Moreकाठमाडौं, ७ फागुन । निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेका छन्। वायुसेवा सञ्चालक संघले नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाउने निर्णय गरेका हुन्। संघले हवाई इन्धनको मूल्य घटबढ हुने बित्तिकै इन्धन...
Read Moreकाठमाडौं, ७ फागुन । निमा एजुकेशन फाउन्डेसनको आयोजनामा यो वर्षको ‘डिजिटल लर्निङ डे’ आज विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइँदै छ ।विश्वव्यापी रूपमा २०१२ को फेब्रुअरीदेखि सबै विद्यार्थीहरूका लागि नवीन शिक्षा र पहुँचको वकालत गर्न मनाइँदै आएको हो । नेपालमा पनि...
Read Moreकाठमाडौं, ७ फागुन । मुलुकमा यो वर्ष धान उत्पादन बढे पनि चामल आयात समेत बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनासम्म ४१ अर्ब ७७ करोड ४७ लाख २८ हजार रुपैयाँ बराबरको चामल, धान, मकै, गहुँलगायतका खाद्यान्न...
Read Moreकाठमाडौं, ७ फागुन । सरकारले होटेल, रिसोर्ट तथा बुटिक होटेलको पहिचानलाई स्थापित गर्न संकेत चिह्नका रुपमा तारा (स्टार) चिह्न निर्धारण गर्ने भएको छ । होटेलले दिने सेवा, गुणस्तर, क्षमतालगायत विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिह्न प्रदान गर्ने र त्यसलाई...
Read Moreकाठमाडौं, ७ फागुन । चिनियाँ कम्पनीले विकास गरेको कोभिड १९विरुद्धको खोप ‘भेरो सेल’लाई नेपालमा आपत्कालीन प्रयोगका लागि भन्दै औषधी व्यवस्था विभागले अनुमति दिएको छ । उक्त अनुमति पाएपछि खुसी व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आधिकारीक पत्रसहित ट्विट...
Read Moreकाठमाडौं, ७ फागुन । ग्रीनलाईफ हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक बीओके क्यापिटलले आज बाँडफाँड गरेको हो। कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको ३२ लाख ५१ हजार छ सय ५२ कित्ताका लागि १३ लाख...
Read Moreकाठमाडौं, ७ फागुन । अर्थमन्त्रालयले सहसचिव झक्क आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा नियुक्त गरेको छ। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका उनलाई सबैभन्दा महत्त्वपूर्ण विभागको महानिर्देशकमा नियुक्त गरेको हो। माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको सरुवा भएपछि...
Read Moreकाठमाडौं, ६ फागुन । ग्लोबल आइएमई बैंकले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम...
Read Moreकाठमाडौं, ६ फागुन । नेपाल विद्युत प्राधिकरणले आफ्नो प्रसारण तथा वितरण लाइनको प्रयोग गर्ने सेवा प्रदायक कम्पनीबाट नयाँ भाडादर अनुसारको शुल्क उठाउने भएको छ । प्राधिकरणले २०७७ भदौ महिनादेखि नै लागू हुने गरी नयाँ भाडादर अनुसारको शुल्क उठाउने तयारी गरेको...
Read Moreकाठमाडौं, ६ फागुन । ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनाको ४९ प्रतिशत पूरा भएको छ । निर्माणको काम सानिमा हाइड्रो समूहले गरिरहेको छ । अहिले बाँध, सुरुङ र विद्युतगृहमा धमाधम काम भइरहेको आयोजनाका संयोजक मणिराज पोखरेलले बताए...
Read Moreकाठमाडौं, ६ फागुन । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको छ । काउन्सिलले फागुन ९, १० र ११ गते हुने एमबीबीएस र बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा सञ्चानल गर्ने जनाएको छ । इन्जिनियरिङ्ग अध्ययन संस्थान,...
Read More