शिखर इन्स्योरेन्सको १५ र १६ औं साधारण सभा चैत ९ गते

शिखर इन्स्योरेन्सको १५ र १६ औं साधारण सभा चैत ९ गते

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । शिखर इन्स्योरेन्सले आगामी चैतमा १५ र १६ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । चैत ९ गते बस्ने साधारण सभाले बोनस शेयर पछि कामय पुँजीको थप ३० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पेश गरिने छ...

Read More
पोखरा विमानस्थलनिकट रिठेपानी डाँडा ६ महिनाभित्र काट्न सरकारलाई निर्देशन

पोखरा विमानस्थलनिकट रिठेपानी डाँडा ६ महिनाभित्र काट्न सरकारलाई निर्देशन

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । संसदीय समितिले पोखरा विमानस्थलनिकट रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका...

Read More
जगदुल्ला जलविद्युत आयोजनाका लागि सडक निर्माण प्रक्रिया शुरु

जगदुल्ला जलविद्युत आयोजनाका लागि सडक निर्माण प्रक्रिया शुरु

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । जाकरकोटको जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्र पारिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम शुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी...

Read More
कुमारी बैंकद्वारा ग्वार्को तरकारी बजारमा क्युआर कोड सेवाको सुरुवात

कुमारी बैंकद्वारा ग्वार्को तरकारी बजारमा क्युआर कोड सेवाको सुरुवात

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । कुमारी बैंकडले ग्वार्कोको तरकारी तथा फलफूल बजारमा क्युआर कोडमार्फत् भुक्तानी गर्न सक्ने सेवाको सुरुवात गरेको छ । उक्त क्युआर कोड हस्तान्तरण बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र ललितपुर नगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले गरेका...

Read More
दमकको औद्योगिक पार्कको आइतबार उद्घाटन गरिने

दमकको औद्योगिक पार्कको आइतबार उद्घाटन गरिने

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । चिनियाँ लगानीमा दमकमा निर्माण हुन लागेको दमक क्लीन इण्डस्ट्रियल पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार आफ्नो गृह जिल्लामा निर्माण हुन लागेको उक्त पार्ककको उद्घाटन गर्ने भएका हुन् । उक्त...

Read More
आइपीओको नतिजा अव यी तीन ठाउँबाट मात्र हर्ने पाइने

आइपीओको नतिजा अव यी तीन ठाउँबाट मात्र हर्ने पाइने

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । प्राथमिक शेयर (आइपिओ) को नतिजा सञ्चार माध्यमले आफ्नो वेवसाइटबाट सार्वजनिक गर्न नपाउने भएका छन्। सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले लगानीकर्ताको गोपनियता सार्वजनिक भएको भन्दै प्राथमिक शेयरको नतिजा सञ्चार माध्यमलाई प्रदान गर्न सम्पुर्ण धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकहरुलाई...

Read More
स्रोत नखुलेको २५ लाख ३५ हजारसहित २ जना भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको २५ लाख ३५ हजारसहित २ जना भारतीय नागरिक पक्राउ

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित बाराबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया(७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई...

Read More
विदेशी पर्यटकलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था हटाउनुपर्ने व्यवसायीको माग

विदेशी पर्यटकलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था हटाउनुपर्ने व्यवसायीको माग

  १० फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १० फागुन । कोभिड प्रभावित मुलुकको पर्यटन क्षेत्र पुनरुत्थानका लागि सम्बद्ध पर्यटन व्यवसायीले विभिन्न दशबुँदे माग राखेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल (हान), नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टुरिष्ट गाइड...

Read More
शेयर बजारमा ब्रेक लाग्यो

शेयर बजारमा ब्रेक लाग्यो

  १० फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १० फागुन । निरन्तर बढ्दो क्रममा रहेको शेयर बजार परिसूचक नेप्सेमा सोमबार ब्रेक लागेको छ । सोमबार शेयर कारोबार खुला भएदेखि नै ओरालो लाग्न थालेको नेप्से परिसूचक अन्तमा ३२.३७ अंकले घटेर २६०७.६७ विन्दुमा झरेको छ । आइतबार (हिजो) परिसूचक...

Read More
ज्योति लाइफले पायो ६६ करोडको आईपीओ निष्काशनको अनुमति

ज्योति लाइफले पायो ६६ करोडको आईपीओ निष्काशनको अनुमति

  ९ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, ९ फागुन । ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड बराबरको साधारण शेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले उक्त कम्पनीलाई कुल जारी पूँजीको ३० प्रतिशतले हुने ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति...

Read More
फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण

फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण

  ९ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, ९ फागुन । फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ । हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोन बाट ऋण लिन सकिने सुविधा प्रदान गरेका...

Read More
सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्युआर कोड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्युआर कोड हस्तान्तरण

  ९ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, ९ फागुन । सिद्धार्थ बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरेको छ। गोंगबु क्षेत्रका होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरिएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भुनाथ...

Read More