अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गरेका...

Read More
उत्तरी नाकामा फेरि समस्या

उत्तरी नाकामा फेरि समस्या

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । नेपाल र चीनबीचको सम्झौताअनुसार ६ नाका सञ्चालनमा आउनुपर्ने हो। तर, जसोतसो सञ्चालित दुई नाका (तातोपानी र रसुवागढी) पनि खुल्दै, बन्द हुँदै गर्छन्। पछिल्लो पालि बल्ल खुलेका यी नाका फेरि केही दिनका लागि भन्दै बन्द भएका छन्।...

Read More
एनएमबि बैंकको सिईओमा के.सीले नै निरन्तरता पाए

एनएमबि बैंकको सिईओमा के.सीले नै निरन्तरता पाए

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुनिल के.सी पुनः नियुक्त भएका छन् । उनको चार वर्षे कार्यकाल फागुन मसान्तमा सकिदै छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले केसीलाई पुनः दोस्रो कार्यकालका लागि नियुक्त गर्ने...

Read More
ट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा काठमाडौंमा विद्यार्थीको प्रदर्शन

ट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा काठमाडौंमा विद्यार्थीको प्रदर्शन

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा काठमाडौंमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। राजधानीका आरआर कलेज, नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पसलगायतका कलेजहरु अगाडि विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोधमा प्रदर्शन गरेका हुन्। आरआर कलेजअघि अनेरस्ववियुका विद्यार्थीले सडकमा टायर...

Read More
नगद दिँदा पनि चिनी मिलले पाएनन् उखु

नगद दिँदा पनि चिनी मिलले पाएनन् उखु

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ । गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मात्रामा उखु आयात नहुँदा मिललाई उखुको अभाव...

Read More
बौद्धमार्गी देशमा उडान विस्तारको योजनामा वायुसेवा निगम

बौद्धमार्गी देशमा उडान विस्तारको योजनामा वायुसेवा निगम

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । नेपाल वायुसेवा निगमले बौद्धमार्गी मुलुकमा उडान विस्तारको योजना बनाएको छ । निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले नेपाल वायुसेवा निगमले बौद्धमार्गी बाहुल्य भएका देशमा उडान बिस्तारको योजना रहेको जानकारी गराएका छन् । बुधबार नेपाल एयरलाइन्स र लुम्बिनी बौद्ध...

Read More
कम्तिमा ५ आर्थिक वर्षको विवरण वेवसाईटमा राख्न बोर्डको निर्देशन

कम्तिमा ५ आर्थिक वर्षको विवरण वेवसाईटमा राख्न बोर्डको निर्देशन

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । नेपाल धितोपत्र बोर्डले बिहीबार निर्देशन जारी गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सुचीकृत कम्पनीहरुलाई पछिल्लो ५ वर्षको वित्तीय विवरण सार्वजनिक गर्न भनेको हो । बोर्डले नेप्सेलाई कम्पनीको वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदन तथा प्रमुख वित्तीय सूचकहरु व्यवस्थीत...

Read More
ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट हुने

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट हुने

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । ग्रीनलाइफ हाइड्रोपावरकोे आइपीओ शुक्रबार बाँडफाँट हुने पक्का भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलले शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालयमा बाँडफाँट हुने जानकारी गराएको छ । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन...

Read More
महालक्ष्मी विकास बैंकको कामु सिईओमा लम्साल

महालक्ष्मी विकास बैंकको कामु सिईओमा लम्साल

  ३ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, ३ फागुन । महालक्ष्मी विकास बैंककोे दिपेश लम्साललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। हिजो बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई उक्त जिम्मेवारी दिएको हो । उनी बिगत १२ बर्ष देखि महालक्ष्मी विकास बैंकमा कार्यरत छन् । बिभिन्न...

Read More
अधिकांश पुरानै नीतिलाई निरन्तरता दिदै राष्ट्र बैंकले गर्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

अधिकांश पुरानै नीतिलाई निरन्तरता दिदै राष्ट्र बैंकले गर्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

  ३ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, ३ फागुन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा अधिकांश नीतिहरूलाई निरन्तरता दिएको छ । कोरोनाको समस्या अझै रहेको भन्दै धेरैजसो पुरानै नीतिलाई निरन्तरता दिदै मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेको हो । तर ऋण पुनर्तालिकीकरण गर्ने सुविधा भने...

Read More
आधारभूत अस्पताल शिलान्याश, जुट्यो ५८ अर्बको आर्थिक स्रोत

आधारभूत अस्पताल शिलान्याश, जुट्यो ५८ अर्बको आर्थिक स्रोत

  २३ माघ २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल वीरगञ्जको घडिअर्वा पोखरी, स्वीमीङ पुल, नगवा पोखरी, मुर्ली, छपकैया, रामगढवा, तेजारथ टोल, चिनी मिल आवासक्षेत्र, पिपरा, परवानीपुर, सुखचैना लगायत ग्रामीणक्षेत्रका पोखरी तलाउहरुमा छठको विशेष आकर्षण देखिने गरेको थियो । यस वर्ष अधिकांश छठघाट सजाइएको...