आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य

आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य

काठमाडौं, ७ फागुन । अर्थमन्त्रालयले सहसचिव झक्क आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा नियुक्त गरेको छ। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका उनलाई सबैभन्दा महत्त्वपूर्ण विभागको महानिर्देशकमा नियुक्त गरेको हो।

माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको सरुवा भएपछि महानिर्देशक रिक्त थियो।

प्रकाशित मिति:     ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar