बचतको बानी बसाल्न  नविल बैंकको भिडियो

बचतको बानी बसाल्न नविल बैंकको भिडियो

  १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १७ फागुन । नविल बैंकले ग्राहकहरुको आवश्यकता सुहाउँदो डिपोजिट खाताबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नका लागि एउटा भिडियो ल्याएको छ । भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ । जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल...

Read More
काठमाडौं उपत्यका बाहिर दुई शाखा नखोलेका लघवित्तले उपत्यकामा शाखा खोल्न नपाउने

काठमाडौं उपत्यका बाहिर दुई शाखा नखोलेका लघवित्तले उपत्यकामा शाखा खोल्न नपाउने

  १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १७ फागुन । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाइ काठमाडौं उपत्यकाबाहिर दुई वटा शाखा सञ्चालन गरेपछि मात्र काठमाडौं उपत्यकामा एउटा शाखा खोल्न स्विकृती दिने भएको छ। राष्ट्रि बैंकले हिजो इजाजतपत्र “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको लागि सो सर्कुलर जारी...

Read More
तनहुँ जलविद्युत आयोजनका मदजूर आन्दोलित

तनहुँ जलविद्युत आयोजनका मदजूर आन्दोलित

  १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

दमौली, १७ फागुन । १४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका व्यवस्थापक र कार्यरत मजदूरबीच तनाब भएको छ । शुक्रबार राति विद्युत् गृहमा अपरेटर पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा...

Read More
नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राणाको निधन

नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राणाको निधन

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष तथा व्यवसायी सौर्य शमशेर राणाको निधन भएको छ । राणा सिप्रदी मोटर्सका सञ्चालक तथा नेपाल अटोमोबाइल ब्यवसायी संघ (नाडा) का पूर्व अध्यक्ष तथा सल्लाहकार पनि रहेका थिए पारिवारिक स्रोतका अनुसार...

Read More
शेयर बजारमा ७९.७४ अंकको गिरावट

शेयर बजारमा ७९.७४ अंकको गिरावट

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । आइतबार शेयर बजार परिसूचक (नेप्से) ७९.७४ अंकले घटेर २४७४.३९ विन्दुमा झरेको छ। बजार घटेको आइतबार ८ अर्ब ३५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । २ सय ७ कम्पनीको १ करोड ६० लाख १७...

Read More
शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? यी हुन ध्यान दिनुपर्ने कुराहरु

शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? यी हुन ध्यान दिनुपर्ने कुराहरु

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । पछिल्लो समय शेयर बजारमा लगानी गर्नेहरुको संख्या बढ्दै गएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार अनलाइन शेयर कारोबारका लागि ३ लाख २७ हजारले युजर नेम र पासवर्ड लिइसकेका छन् । डिम्याट खाता खोल्नेको संख्या पनि...

Read More
बागमती प्रदेशको हेटौँडामा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिने

बागमती प्रदेशको हेटौँडामा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिने

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । बागमती प्रदेशको राजधानी हेटौंडामा नयाँ औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ। एक कार्यक्रमबीच संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले हेटौंडा उपमहानगरपालिका–१३ र १४ मा स्थापित मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। संघीय सरकारले २०७२ साल...

Read More
सबै गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन

सबै गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

पाँचथर, १६ फागुन । । जिल्लाका सातवटै गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । केन्द्रीय प्रसारणलाइन विस्तार हुन बाँकी रहेका याङवरक र फालेलुङ गाउँपालिकामा लाइन विस्तार गरी चार्ज गर्ने तयारी गरिएसँगै जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय विद्युत् प्रसारण...

Read More
सेयर बाँडफाँटको नतिजा हेर्न सीडीएससीको छुट्टै वेबसाइट

सेयर बाँडफाँटको नतिजा हेर्न सीडीएससीको छुट्टै वेबसाइट

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सार्वजनिक गरेको छ । धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गर्दा समयमै नतिजा हेर्न नसक्ने भएपछि सीडीएसले नयाँ वेबसाइट...

Read More
भिटोफको साधारण सभा चैत २० मा, कसले पाउँला नेतृत्वको जिम्मा ?

भिटोफको साधारण सभा चैत २० मा, कसले पाउँला नेतृत्वको जिम्मा ?

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको २४ औं बार्षिक साधारण सभा आगमी चैत २० गतेका लागि आह्वान गरिएको छ। उक्त साधारण सभाले संघको नयाँ नेतृत्व समेत चयन गर्ने छ । कोरोना कारण स्थगित भएको उक्त साधारण...

Read More
कोभिड प्रभावित पर्यटन चलायमान बनाउन सरकार किन उदासीन ?

कोभिड प्रभावित पर्यटन चलायमान बनाउन सरकार किन उदासीन ?

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । कोरोनाबाट प्रभावित नेपालको पर्यटन क्षेत्र चलायमान बनाउन सरकार अग्रसर नभएको व्यवसायीहरूको आरोप छ । कोरोनाका कारण प्रभावित पर्यटन क्षेत्र अझसम्म पनि लयमा फर्कन सकेको छैन । पर्यटन व्यवसायलाई चलायमान बनाउन सरकार उदासीन भएको पर्यटन व्यवसायीको आरोप...

Read More
स्वास्थ्य प्रोटोकलको बहानामा पर्यटकलाई बन्धक बनाउन हुँदैन : तेजेन्द्र शर्मा पौडेल

स्वास्थ्य प्रोटोकलको बहानामा पर्यटकलाई बन्धक बनाउन हुँदैन : तेजेन्द्र शर्मा पौडेल

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

तेजेन्द्र शर्मा पौडेल अनुभवी पर्यटन व्यवसायी हुन् । पर्यटनमा तीन दशक बिताइसकेका पौडेल पछिल्लो समय नेपालको ग्रामीण पर्यटन प्रवद्र्धनमा केन्द्रित छन् । उनी गाउँले पर्यटन–नेपाल (भिटोन)का अध्यक्ष समेत हुन् । भिटोनले नेपालका ग्रामीण भेगहरूमा पर्यटक पु¥याउन नयाँ गन्तव्यको पहिचान र...

Read More