काठमाडौं। सरकारले अर्थमन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई ल्याएको छ। रामशरण पुडासैनीले अवकाश पाएपछि रिक्त रहेको सो पदमा सरकारले उनलाई ल्याएको हो । २०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्कर केही महिना अघि मात्रै सचिवमा बढुवा भएका थिए । यसअघि उनी...
Read Moreकाठमाडौं । कोभिड–१९ र लकडाउनका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ। तोकिएका मापदण्ड पूरा गरेर अबको एक सातापछि परीक्षा सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ। महामारीको जोखिम कायमै रहेकाले निश्चित मापदण्ड पालना...
Read Moreकाठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्बिएको छ । आज बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साविककै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । अहिलेको निषेधाज्ञा भदौ ८ गतेसम्म...
Read Moreकाठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ। निषेधाज्ञाका बेला रिसोर्टमा भिडभाड भएको भन्ने गुनासो आएकोले स्पष्टीकरण सोधेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। सोमबार बेलुकीदेखि चन्द्रागिरि रिसोर्टमा नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक बसेको...
Read Moreकाठमाडौं । नेपालको राहदानी प्रचलनको अभिलेख राख्ने उद्देश्यसहित राहदानी विभागले राहदानी सङ्ग्रहालय स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको विभागले नेपालको राहदानीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासम्म पु–याउन राहदानी सङ्ग्रहालय स्थापना गरिएको हो । विभागका महानिर्देशक डोरनाथ...
Read Moreकाठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले अहिले ‘तपाईंको मास्क खोई ?’ अभियान सञ्चालन गरिरहेको छ । प्रहरीले यो अभियान गत वैशाखदेखि सुरु गरेको थियो । यस अभियानमा हालसम्म ९ लाख ३० हजार ४९ जनालाई निःशुल्क...
Read Moreकाठमाडौं । कर्मचारी संचय कोषका प्रशासक तुलसी गौतमलाई सरकारले बर्खास्त गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले गौतमलाई बर्खास्त गरेको हो । सरकार परिवर्तन भएपछि अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रशासक गौतमलाई कानून विपतिर पदमा बसेको भन्दै राजीनामा गर्न भनेका थिए...
Read Moreकाठमाडौं । आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षणबाट १ खर्ब ४ अर्ब ३८ करोड रुपैयाँ बराबर बेरुजु थपिएको छ। यो सहित सरकारको कुल बेरुजु ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष...
Read Moreकाठमाडौं । सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले देशभरका नेवार समूदायलाई भदौ ७ गते गाईजात्राको अवसरमा सार्वजनिक दिने निर्णय गरेको हो । यसअघि सरकारले गाईजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै बिदा दिँदै...
Read Moreकाठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निकटका झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। सप्तरीको राजविराजका झा एमालेको भातृ संगठन युवा संघका...
Read Moreकाठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा, ऋषितर्पणी, गाइजात्रा लगायतका चाडपर्व भीडभाड नहुने गरी परम्परागत तरिकाले सांकेतिक रुपमा मनाउन सर्वसाधरणसँग अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बिहीबार सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च...
Read Moreकाठमाडौं । दल विभाजन सम्बन्धी अध्यादेशका विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ताका लागी पेश भएका छन् । केन्द्रीय कमिटी या संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने अध्यादेशका विरुद्धमा सर्वोच्चमा रिट पेश भएका हुन् । सर्वोच्चका प्रवक्ता बाबुराम...
Read More