प्राधिकरणमा कुलमान घिसिङ नियुक्त , हितेन्द्रदेवले बिदा लिए

प्राधिकरणमा कुलमान घिसिङ नियुक्त , हितेन्द्रदेवले बिदा लिए

  २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको हो । यद्यपी निर्णय भने गोप्य राखिएको छ। प्राधिकरणका स्रोतका अनुसार कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्यले आज आफ्ना विभागीय प्रमुख, विभिन्न परियोजनाका...

Read More
सरकारी कोष एक खर्ब ४३ अर्बले घाटामा

सरकारी कोष एक खर्ब ४३ अर्बले घाटामा

  २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिएका छन् । संसदमा आर्थिक स्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष...

Read More
सरकारी कर्मचारीको बढेकाे पारिश्रमिक लागू , अब कस्ले कति बुझने छन ? (सुचीसहित)

सरकारी कर्मचारीको बढेकाे पारिश्रमिक लागू , अब कस्ले कति बुझने छन ? (सुचीसहित)

  २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ । सवै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, नेपाल संसद सेवा, सामुदाकिय विद्यालयमा कार्यरत शिक्षक र प्रदेश...

Read More
रेल्वे कम्पनीका महाप्रबन्धकले स्पष्टिकरण पनि नदिने, राजीनामा पनि तत्काल नदिने

रेल्वे कम्पनीका महाप्रबन्धकले स्पष्टिकरण पनि नदिने, राजीनामा पनि तत्काल नदिने

  २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले सरकारले सोधेको स्पष्टिकरणको जवाफ नदिने बताएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै महाप्रबन्धक भट्टराइले सरकारले राजनीतिक स्पष्टिकरण सोधेकाले त्यसको जवाफ दिन नमिल्ने बताए। सरकारले उनलाई कर्मचारीको आचरण विरुद्ध काम गरेको भन्दै स्पष्टिकरण सोध्ने...

Read More
भूमि आयोग विघटनको कारण देखाउन सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

भूमि आयोग विघटनको कारण देखाउन सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

  २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्नुको कारण पेश गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सोमबार भूमि आयोग विघटन गर्नुपर्ने कारण पेश गर्न भन्दै सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो। सरकारले...

Read More
सरकारले चुरे क्षेत्रको उत्खनन गरी ढुंगा, गिट्टी, बालुवा निर्यातमा रोक लगाउने

सरकारले चुरे क्षेत्रको उत्खनन गरी ढुंगा, गिट्टी, बालुवा निर्यातमा रोक लगाउने

  २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । सरकारले चुरे क्षेत्रको उत्खनन गरी ढुंगा, गिट्टी र बालुवा निर्यातमा रोक लगाउने नीति लिने भएको छ। आइतबार सार्वजनिक संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा पर्यावरणमा समस्या उत्पन्न हुने गरी मुनाफाका लागि प्राकृतिक स्रोत साधनको दोहन हुन नदिने उल्लेख छ।...

Read More
भूमि आयोग खारेजीविरुद्ध देवी ज्ञवालीले सर्वोच्चमा दायर गरे रिट

भूमि आयोग खारेजीविरुद्ध देवी ज्ञवालीले सर्वोच्चमा दायर गरे रिट

  २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। विघटित आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। ज्ञवालीले आइतबार दर्ता गराएको रिटको प्रारम्भिक सुनुवाइका लागि सोमबार पेसी...

Read More
अब बागमती प्रदेशका मोटरसाइकल र साना सवारीले वार्षिक ६५ हजारसम्म तिर्नुपर्छ कर , कुन सिसीको कति ?

अब बागमती प्रदेशका मोटरसाइकल र साना सवारीले वार्षिक ६५ हजारसम्म तिर्नुपर्छ कर , कुन सिसीको कति ?

  २२ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । बागमती प्रदेश सरकारले सवारी साधनको वार्षिक कर बढाएको छ। आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐन सार्वजनिक गर्दै प्रदेश सरकारले कर बढाएको हो। यस्तो छ । नयाँ करको दररेट माेटरसाइकल, स्कुटर १२५ सिसीसम्म ३,०००, १२६ सिसीदेखि १५० सिसीसम्म ५,०००,...

Read More
२० वर्षे सवारी संचालनमा रोक लगाउने निर्णय पुनर्विचार गर्न सरकारलाई निर्देशन

२० वर्षे सवारी संचालनमा रोक लगाउने निर्णय पुनर्विचार गर्न सरकारलाई निर्देशन

  २१ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । संसदीय समितिले २० वर्षे सवारी साधन संचालनमा रोक लगाउने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई सचेत गराएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले प्रशस्त गुनासो आउने गरेको निष्कर्ष निकाल्दै सो प्रावधान...

Read More
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

  १९ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो । बैठकले कोरोना खोपका लागि एसियाली विकास बैंक (एडीबी)को १६५ मिलियन डलर अर्थात् १९ अर्ब ५८ करोड रुपैयाँ...

Read More
उपत्यकामा निषेधाज्ञा कडाइ : मास्क नलगाउनेलाई जरिवाना

उपत्यकामा निषेधाज्ञा कडाइ : मास्क नलगाउनेलाई जरिवाना

  १९ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याउने तयारी भएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले उपत्यकामा खुकुलो निषेधाज्ञासँगै कोरोना संक्रमण फैलिन थालेपछि थप कडाइका साथ निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी...

Read More
कोरोनाले बन्द लाइसेन्सको ट्रायल आगामी साताबाट खुल्ने

कोरोनाले बन्द लाइसेन्सको ट्रायल आगामी साताबाट खुल्ने

  १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। कोरोना संक्रमणको दोस्रो लहरसँगै बन्द गरिएको लाइसेन्सको ट्रायल आगामी साताबाट खुल्ने भएको छ। यसका लागि तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ। मातहतका कार्यालयहरुसँग साउन २४ छलफल गरेपछि ट्रायल खुलाउने योजना रहेको छ । साउन पहिलो सातादेखि नै खोल्ने...

Read More