काठमाडौं उपत्यकाको सिडिओका लागि सहसचिवहरुको दौडधुप, कसले मार्ला बाजी ?

काठमाडौं उपत्यकाको सिडिओका लागि सहसचिवहरुको दौडधुप, कसले मार्ला बाजी ?

  ३ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख जिल्ला अधिकारी (सिडियो) का लागि दौडधुप सुरु भएको छ । गृह मन्त्रालयले सिडिओको सरुवा गर्ने तयारी थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरको सिडिओका लागि सहसचिवहरू दौड्नमा लागेका छन् । महत्त्वपूर्ण र शक्तिशाली मानिने काठमाडौंका लागि गृह...

Read More
सवारी चालक अनुमतिपत्रको परीक्षा खुकुलो बनाइयो

सवारी चालक अनुमतिपत्रको परीक्षा खुकुलो बनाइयो

  २ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो...

Read More
आजदेखि मुलुकभर स्मार्ट लकडाउन लागू

आजदेखि मुलुकभर स्मार्ट लकडाउन लागू

  १ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सर्कुलरको आधारमा आजेखि मुलुकभर स्मार्ट लकडाउनको कार्यविधि लागू भएको छ । यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय निकायहरुमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् । सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले भदौ १...

Read More
४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा पूर्ण रोक लगाउन सर्वोच्चको अन्तरिम आदेश

४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा पूर्ण रोक लगाउन सर्वोच्चको अन्तरिम आदेश

  ३१ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला प्रयोगमा तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदीको इजलासले अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्चले यसअघि सर्वोच्चबाट जारी भएको निर्देशनात्मक आदेशको बारेमा ध्यानाकर्षण गराएको छ। सर्वोच्चले केवल बजेट...

Read More
सरकारले मुलुकभर नै निषेधाज्ञा थप कडाइ पर्दै

सरकारले मुलुकभर नै निषेधाज्ञा थप कडाइ पर्दै

  ३१ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । सरकारले मुलुकभर नै निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । कोभिड–१९ फैलने खतरा बढ्दै गएपछि स्थानीय प्रशासनसँगको समन्वयमा सरकारले निषेधाज्ञामा कडाइ गर्न थालेको हो । गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले कोरोना सङ्क्रमण दरमा वृद्धि भएसँगै काठमाडौं ललितपुर, भक्तपुरसहित झापा,...

Read More
आफन्तको बिदाइ विमानस्थल नआउन आग्रह

आफन्तको बिदाइ विमानस्थल नआउन आग्रह

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । त्रिभुवन विमानस्थल प्रशासनले विमानस्थल क्षेत्रभित्र यात्रामा निस्कने आफन्तको बिदाई कार्यक्रम नगर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलमा भिडभाड कम गर्न बिदाई कार्यक्रम नगर्न नभएको हो । अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल प्रवेश...

Read More
प्रहरीको बढेको तलब : कुन पदको कत्ति पुग्यो (सूचीसहित)

प्रहरीको बढेको तलब : कुन पदको कत्ति पुग्यो (सूचीसहित)

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्ष २०७८–०७९ को साउन साउन १ गतेदेखि प्रहरीको नयाँ तलब स्केल लागू भएको छ । नयाँ तलवमान अनुसार प्रहरी संगठनमा सबैभन्दा धेरै प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ...

Read More
पूर्व उद्योगराज्यमन्त्री दुगडविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

पूर्व उद्योगराज्यमन्त्री दुगडविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

  २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र व्यवसायी मोतिलाल दुगडलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उजुरी परेको छ। राष्ट्रिय उपभोक्ता मञ्चले दुगडको कम्पनीले कानुनी विपरीत नुनको कारोबार गर्दै आएकाले हदैसम्मको कारबाही माग गर्दै कार्यालयमा उजुरी गरेको...

Read More
सर्वोच्चद्वारा महाकविको घर भत्काउनुको कारण माग

सर्वोच्चद्वारा महाकविको घर भत्काउनुको कारण माग

  २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’ घर भत्काउनुपर्ने कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठानसँग लिखित जवाफ माग गरेको छ । पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै बुधबार न्यायाधीश तेजबहादुर केसीको इजलासले...

Read More
रेलवे कम्पनीका महाप्रबन्धकले राजीनामा दिए

रेलवे कम्पनीका महाप्रबन्धकले राजीनामा दिए

  २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको नाटकमा आफू नफस्ने भन्दै राजीनामा दिएका हुन् । भट्टराईले वर्तमान सरकारलाई अराजनीतिक ढंगले स्थापित र...

Read More
प्लास्टिक झोला प्रतिबन्धको निर्णय कार्यान्वयन गराउन सर्बोच्चमा रिट

प्लास्टिक झोला प्रतिबन्धको निर्णय कार्यान्वयन गराउन सर्बोच्चमा रिट

  २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । प्लास्टिकको झोला प्रतिबन्ध नभएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । सरकारले गत साउन १ गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि त्यसको कार्यान्वयन नभएपछि सरकारविरुद्ध रिट परेको हो । गत जेठ १५ मा सरकारले...

Read More
नागरिक उड्डयन प्राधिकरण टुक्रयाउन खोजिएकोमा कर्मचारीको आन्दोलन

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउन खोजिएकोमा कर्मचारीको आन्दोलन

  २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलित भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा...

Read More