काठमाडौं । चालू आर्थिक वर्ष २०७८-०७९ मा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा...
Read Moreकाठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा बजेट बनाउने प्रणाली नै डरलाग्दो रहेको बताएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटमा करीब ३ प्रतिशत हाराहारी मात्रै चलाउने क्रममा यस्तो डरलाग्दो तथ्य भेटाएको अर्थमन्त्री शर्माले बताएका हुन् । शुक्रबार नेपाल चार्टर्ड अकाउन्टेन्स...
Read Moreकाठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन् ।...
Read Moreभैरहवा । झन्डै एक महिनाअघि बरामद आन्तरिक राजस्व विभागको नक्कली स्टिकरको विषयलाई लिएर राजस्व अनुसन्धान कार्यालय बुटवलले रूपन्देहीका दुई डिस्टिलरी उद्योग सिल गरेको छ । नक्कली स्टिकर प्रयोग गरी राजस्व छलेको आशंकामा ती उद्योगलाई एक साताअघि सिल गरी कार्यालयले अनुसन्धान अघि...
Read Moreकाठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्षित गरी यही असोज दोस्रो सातादेखि अग्रिम टिकट खुलाउने भएको छ । असोज २१ गते घटस्थापनाभन्दा १०, ११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ । यातायात व्यवस्था...
Read Moreकाठमाडौं । नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिले संस्थामा सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाएको छ । रेडक्रसले आयोजना गरेको विशेष महाधिवेशन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिएको भन्दै तदर्थ समितिले विरोध जनाएको हो । समितिले बिहीबार पत्रकार सम्मेलन गरी...
Read Moreकाठमाडौं । चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसदबाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ । प्रतिनिधि सभामा प्रस्तुत सो विधेयकका प्रतिस्थान विधेयक बुधबारसम्म पारित हुनुपर्ने थियो । तर त्यसो नहुदा नेपालको बजेटको इतिहासमा यस्तो अवस्था पहिलो...
Read Moreकाठमाडौं । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि ५ अर्ब ८७ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि वैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई...
Read Moreकाठमाडौं । आजबाट १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत आजबाट घर तथा घरपरिवारको सूचीकरण शुरुवात भएको हो । भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर(घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय...
Read Moreकाठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटलाई संशोधन गरेको छ। शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक पेस गर्दै बजेट संशोधन गरेको हो। सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ। चालू ऋणमा ३७ अर्ब घटाइएको छ।...
Read Moreकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिए । मुलुकको प्रमुख सुरक्षा...
Read Moreकाठमाडौं । आगामी पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयाधि सकिँदै छ । प्राधिकरणबाट अहिले भइरहेका कामहरु सम्बन्धित मन्त्रालय तथा निकायलाई हस्तान्तरण गर्ने तयारी प्राधिकरणले गरेको छ । प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेका अनुसार भदौ मसान्तभित्र हस्तान्तरणको काम सक्ने तयारी गरिएको...
Read More