ह्याप्पी आवर र ड्रिमल्याण्ड होटल बन्द गर्न पर्यटन मन्त्रालयको पत्राचार

ह्याप्पी आवर र ड्रिमल्याण्ड होटल बन्द गर्न पर्यटन मन्त्रालयको पत्राचार

  २७ माघ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारलाई राजस्व नबुझाउने दुई होटललाई बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो । नियमानुसार राज्यलाई बुझाउनुपर्ने कर बाफतको करोडौँ रुपैयाँ नबुझाउने ह्याप्पी आवर प्राली काठमाडौं र नेपालगञ्ज १० मा रहेको ड्रिमल्याण्ड...

Read More
भोलिदेखि जोरबिजोर नियम हट्ने

भोलिदेखि जोरबिजोर नियम हट्ने

  २३ माघ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कोभिड संक्रमण नियन्त्रणका लागि भन्दै निजी सवारी साधनमा लागू गरिएको जोर बिजोरको नियम भोलि सोमबारबाट हट्ने भएको छ। सार्वजनिक सवारीमा लागू भएको जोर बिजोर प्रणाली एक साताअगाडि नै हटे पनि ट्याक्सीसहित निजी सवारीमा जोर बिजोर प्रणाली लागू नै...

Read More
आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

  १८ माघ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल आयाल निगमको कार्यकारी निर्देशक बन्नका लागि १७ जना आकाङ्क्षीले निवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा आवेदन खुलाएको थियो । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन...

Read More
अध्यागमनका कर्मचारीलाई विमानस्थलभित्र मोबाइल चलाउन रोक

अध्यागमनका कर्मचारीलाई विमानस्थलभित्र मोबाइल चलाउन रोक

  १४ माघ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीलाई कार्यालय समयमा मोवाइल चलाउन रोक लागेको छ । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले एक सूचना निकाल्दै यस्तो जानकारी गराएको हो । अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन...

Read More
नेपालको जनसंख्या २ करोड ९१ लाख

नेपालको जनसंख्या २ करोड ९१ लाख

  १२ माघ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । अघिल्लो पटकको...

Read More
नेपालले जापानसँग १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण लिने

नेपालले जापानसँग १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण लिने

  १२ माघ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपालको आर्थिक स्थायित्व र सरकारले थालेका विकास निर्माणका परियोजना कार्यान्वयन तथा कोभिड-१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउन जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थसचिव मधुकुमार मरासिनी तथा...

Read More
यातायातमा जोर–बिजोर प्रणाली

यातायातमा जोर–बिजोर प्रणाली

  ८ माघ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । कोभिड–१९ को संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको हो । जसअनुसार जोर गते जोर नम्बर प्लेटका गाडी गुड्नेछन्...

Read More
भिजिट भिसामा विदेश जान रोक

भिजिट भिसामा विदेश जान रोक

  ७ माघ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको हो।

Read More
काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागु

काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागु

  ६ माघ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको काठमाडौंकी सहायक...

Read More
श्रम स्वीकृति आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र

श्रम स्वीकृति आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र

  १ माघ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ। २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुने कार्यालयले जानकारी दिएको...

Read More
सिनेमा हल र रात्रिकालीन व्यवसाय माघ १५ गतेसम्म बन्द

सिनेमा हल र रात्रिकालीन व्यवसाय माघ १५ गतेसम्म बन्द

  ३० पुष २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले कोरोनाको तेस्रो लहर रोकथाम गर्न एक महिने आदेश जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो । आदेशमा माघ मसान्तसम्म सार्वजनिक स्थल, समारोह, सामाजिक...

Read More
नेपाललाई आइएमएफले ३९ करोड ५९ लाख डलर ऋण दिने

नेपाललाई आइएमएफले ३९ करोड ५९ लाख डलर ऋण दिने

  ३० पुष २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई ३९ करोड ५९ लाख अमेरिकी डलर ऋण दिने भएको छ । बुधबार आइएमएफ बोर्ड बैठकले एक्सटेण्डेट क्रेडिट प्mयासिलिटी (इसिएफ) अन्तर्गत नेपाललाई ३८ महिना भित्र सहुलियपूर्ण ब्याजदरमा उक्त कर्जा दिने प्रस्ताव पारित गरेको...

Read More