यातायातमा जोर–बिजोर प्रणाली

यातायातमा जोर–बिजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । कोभिड–१९ को संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको हो ।

जसअनुसार जोर गते जोर नम्बर प्लेटका गाडी गुड्नेछन् भने बिजोर गतेको दिन बिजोर नम्बर प्लेटका छ । सरकारले अत्यावश्यक सेवा घोषणा गरेको क्षेत्रमा जोरबिजोर लागू नहुने छ ।

प्रकाशित मिति:     ८ माघ २०७८, शनिबार  |    Himali Khabar