नेपालले जापानसँग १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण लिने

नेपालले जापानसँग १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण लिने

काठमाडौं । नेपालको आर्थिक स्थायित्व र सरकारले थालेका विकास निर्माणका परियोजना कार्यान्वयन तथा कोभिड-१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउन जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ

ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थसचिव मधुकुमार मरासिनी तथा नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले हस्ताक्षर गरे।

प्रकाशित मिति:     १२ माघ २०७८, बुधबार  |    Himali Khabar