स्थानीय तहको चुनावमा २ करोड मतपत्र आवश्यक

स्थानीय तहको चुनावमा २ करोड मतपत्र आवश्यक

  १२ चैत्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । बिहिबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या...

Read More
निर्वाचन सामग्री ढुवानीका लागि पाँच हेलिकोप्टर कम्पनी सूचीकृत

निर्वाचन सामग्री ढुवानीका लागि पाँच हेलिकोप्टर कम्पनी सूचीकृत

  ५ चैत्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको समयमा आवश्यक निर्वाचन सामग्री ढुवानीका लागि ५ वटा हेलिकोप्टर कम्पनी सूचीकृत गरेको छ। आयोगले अब यीनै पाँच वटा कम्पनीमध्ये सस्तोमा सामग्री ढुवानी गर्नेसँग निर्वाचन सामग्री ढुवानी गर्ने छ। आयोगले सवारी साधनबाट ढुवानी गर्न नसक्ने ठाउँमा...

Read More
सार्वजनिक जग्गा हडपेका २० जनाविरुद्ध मुद्दा

सार्वजनिक जग्गा हडपेका २० जनाविरुद्ध मुद्दा

  १ चैत्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सार्वजनिक जग्गा हडपेको आरोपमा २० जनाविरुद्धमुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्रावि व्यवस्थापन समितिबाट निर्णय गराएर २० मध्ये १३ जनाले सार्वजनिक जग्गा भोगचलन गरेको अनुसन्धानबाट खुलेकाे अख्तियारले जनाएकाे...

Read More
आगामी चुनावमा चिह्न हरियो हुने

आगामी चुनावमा चिह्न हरियो हुने

  २३ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । आगामी निर्वाचनमा मतपत्रमा चुनाव चिह्न हरियो रंगको हुने भएको छ । निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिह्न हरियो रङको हुने बताएको हो । सोमबार आयोगले अगामी स्थानीय निर्वाचनको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले...

Read More
१८ एसपीहरूको सरुवा

१८ एसपीहरूको सरुवा

  २० फाल्गुन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । १८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ । आइतबार प्रहरी प्रधान कार्यालयले १८ जना एसपीको सरुवा गरेको हो । कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा. मनोज कुमार केसी, तुलबहादुर...

Read More
डा. दर्लामीको नेृतत्वमा चुनावमा होमियो सिडेनको लोकतान्त्रिक समूह

डा. दर्लामीको नेृतत्वमा चुनावमा होमियो सिडेनको लोकतान्त्रिक समूह

  १७ फाल्गुन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को केन्द्रिय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि डा.हरिबहादुर दर्लामी नेतृत्वको सिडेनको लोकतान्त्रिक समूह निर्वाचनमा होमिएको छ ।इन्जिनियरहरुको छाता संगठन नेइएको ३३औं केन्द्रिय कार्यकारिणी समिति,दोस्रो बाग्मती प्रदेश समिति र इन्जिनियरिङ परिषद् सदस्यहरुको निर्वाचन फागुन २७ गते...

Read More
युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध

युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध

  १६ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिएका हुन् । उनले रुसका सबै प्रकारका उडानहरुलाई बन्द गराइएको आइतबार विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।...

Read More
प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त

प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त

  १५ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को गत कात्तिक ११...

Read More
खोप किन्न विश्व बैंकसँग २ अर्ब १४ करोड ऋण

खोप किन्न विश्व बैंकसँग २ अर्ब १४ करोड ऋण

  १३ फाल्गुन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले सम्झौतामा हस्ताक्षर गरे। उक्त ऋण कोभिड-१९ विरुद्धको खोप...

Read More
जहाजमा अनधिकृत व्यक्ति चढेको घटनाबारे अनुसन्धान गर्न गृहले गठन गर्‍यो छानबिन समिति

जहाजमा अनधिकृत व्यक्ति चढेको घटनाबारे अनुसन्धान गर्न गृहले गठन गर्‍यो छानबिन समिति

  १३ फाल्गुन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारको दोहा उड्न लागेको नेपाल एयरलायन्सको विमानमा पासपोर्ट, भिसाबिनै एक व्‍यक्ति पुगेको घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै अध्‍यागमन विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन...

Read More
पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर, नुवाकोटमा रिसाल

पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर, नुवाकोटमा रिसाल

  ६ फाल्गुन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मन्त्रालयले गृहमन्त्री स्तरीय निर्णय गर्दै दुई सहसचिव र पाँच उपसचिवसहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो । धनकुटा,...

Read More
३ एसपीको काज सरुवा

३ एसपीको काज सरुवा

  २८ माघ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीले तीन जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी...

Read More