भिजिट भिसामा विदेश जान रोक

भिजिट भिसामा विदेश जान रोक

काठमाडौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको हो।

प्रकाशित मिति:     ७ माघ २०७८, शुक्रबार  |    Himali Khabar