गभर्नर अधिकारीको पक्षमा सर्वोच्च अदालतको आदेश

गभर्नर अधिकारीको पक्षमा सर्वोच्च अदालतको आदेश

  १६ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि जाँचबुझ गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघिको अन्तरकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश...

Read More
आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने

आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने

  १६ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्यांक विभागले सरकारलाई राहत मिल्ने गरी उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक राष्ट्रिय लेखा अनुमान...

Read More
स्थानीय चुनावलाई जिल्ला पठाउन थालियो मतपत्र

स्थानीय चुनावलाई जिल्ला पठाउन थालियो मतपत्र

  १४ बैशाख २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावका लागि आवश्यक पर्ने मतपत्र ढुवानी सुरू गरेको छ। आयोगले मंगलबारदेखि मतपत्र जिल्ला पठाउन थालेको हो। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिएको छ। त्यहाँबाट कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन गरी...

Read More
नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहने

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहने

  ९ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले ७ प्रतिशत हाराहारी आर्थिंक वृद्धिदरको लक्ष्य राखेको चालु आर्थिक वर्ष २०७८/७९ मा बहुराष्ट्रिय दातृ निकायहरुले भने त्यसको आधा मात्र प्राप्ति हुने प्रक्षेपण गरिरहेका छन् । यसमा विश्व बैंकले अघिल्लो प्रक्षेपण भन्दा पनि कम हुने गरी नयाँ प्रक्षेपण...

Read More
विदेशबाट फर्कँने यात्रुले एकभन्दा बढी ल्याएमा १६ प्रतिशतसम्म कर

विदेशबाट फर्कँने यात्रुले एकभन्दा बढी ल्याएमा १६ प्रतिशतसम्म कर

  ८ बैशाख २०७९, बिहीबार  |    Himali Khabar

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने नागरिकले ल्याउने मोबाइललगायतका विद्युतीय सामानमा कडाइ गरेको छ। विमानस्थल भन्सार कार्यालयले अहिले विदेशबाट आउने व्यक्तिले साथमा ल्याएको एउटा मोबाइल मात्रै भन्सार छुट दिन थालेको छ। विमानस्थल भन्सारले एउटाभन्दा बढी (प्रयाेग भएको वा नयाँ) मोबाइल...

Read More
स्थानीय तह निर्वाचनमा लड्न बहालवाला जनप्रतिनिधिले दिनुपर्ने भयो राजीनामा

स्थानीय तह निर्वाचनमा लड्न बहालवाला जनप्रतिनिधिले दिनुपर्ने भयो राजीनामा

  ७ बैशाख २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरेको आचारसंहितामा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै मनोनयन गर्नुपर्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ। न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त रिट खारेज गरेको हो। यसअघि...

Read More
गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

  ६ बैशाख २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको यसअघिको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले मंगलवार अल्पकालिन अन्तरिम आदेश दिएको हो। अधिकारीले दिएको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश...

Read More
निलम्बित गभर्नरले दायर गरेको मुद्दाको पहिलो सुनुवाइ हुँदै

निलम्बित गभर्नरले दायर गरेको मुद्दाको पहिलो सुनुवाइ हुँदै

  ६ बैशाख २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले छानबिन समिति बनाएपछि निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारी उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पहिलो सुनुवाइ हुँदैछ। आइतबार दर्ता भएको रिटको पहिलो सुनुवाइका लागि आज पेसी तोकिएको छ। अधिकारीले प्रधानमन्त्री...

Read More
विवाह नगरी बसेका एकल महिलालाई अब ६० वर्षमा मात्र भत्ता

विवाह नगरी बसेका एकल महिलालाई अब ६० वर्षमा मात्र भत्ता

  १ बैशाख २०७९, बिहीबार  |    Himali Khabar

काठमाडौं । विवाह नगरी बसेका ४० वर्ष नाघेका एकल महिलालाई दिने भनिएको असहाय एकल महिला भत्ताको पुरानो व्यवस्थालाई खारेज गर्दै सरकारले सामाजिक सुरक्षा ऐन संशोधनका लागि भन्दै नयाँ अध्यादेश जारी गरेको छ। सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको...

Read More
हप्तामा २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

हप्तामा २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

  २५ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले देशलाई आर्थिक संकटबाट बचाउन भन्दै हप्ताको दुई दिन सार्वजनिक विदा दिने सैद्धान्तिक निर्णय गरेको छ । राष्ट्र बैंकले हप्ताको दुई दिन सरकारी कार्यालय बन्द गरेर आर्थिक संकटको सामना गर्न सरकारलाई सुझाएको थियो । बिहिबार बसेको मन्त्रिपरिषद्ले राष्ट्र...

Read More
तीन एआएइजी बढुवाकाे सिफारिस लाेकसेवाद्वारा सदर

तीन एआएइजी बढुवाकाे सिफारिस लाेकसेवाद्वारा सदर

  १७ चैत्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बढुवा सिफारिस गरेका तीनै जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्न सरकारलाई बाटो खुलेको छ । लोक सेवा आयोगले वरिष्ठताका आधारमा बढुवा सिफारिस नभएको भन्दै आयोगमा परेको उजुरी खारेज गर्दै डीआईजीहरु...

Read More
सार्वजनिक यातायातको भाडा १३ प्रतिशत बढ्ने

सार्वजनिक यातायातको भाडा १३ प्रतिशत बढ्ने

  १४ चैत्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सार्वजनिक यातायातको भाडा बढाउन यातायात व्यवस्था विभाग नै लागिपरेको छ। इन्धनको मूल्यमा हुने उतारचढावसँगै यात्रु भाडादर समायोजन गर्ने गरी स्वचालित प्रणाली लागू गर्न विभागले मन्त्रालयलाई प्रस्ताव गरेको हो। विभागले कम्तीमा १३ प्रतिशत भाडा बढाउनुपर्ने प्रस्ताव गरेको छ। विभागले...

Read More