सवारी चालक अनुमति पत्रः वर्ग थपका लागि आवेदन खुल्यो

सवारी चालक अनुमति पत्रः वर्ग थपका लागि आवेदन खुल्यो

  ३१ जेष्ठ २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । यसअघि नयाँ सवारी चालक अनुमति पत्रका लागि मात्रै आवेदन खुलाएको विभागले सोमबार राति ९ बजेदेखि वर्ग थपको लागि आवेदन खुलाएको हो । विभागले वर्ग...

Read More
जिएम नेतृत्वको टोलीले कमिसनको खेलमा नेपाल टेलिभिजन ‘ब्ल्याक आउट’

जिएम नेतृत्वको टोलीले कमिसनको खेलमा नेपाल टेलिभिजन ‘ब्ल्याक आउट’

  २३ जेष्ठ २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारी प्रसारक संस्था नेपाल टेलिभिजन सोमबार ब्ल्याक आउट गरिएको छ। नेपाल टेलिभिजनका महाप्रबन्ध फूलमान बल नेतृत्वको गिरोहले सोमबार थाइकम पीसीएलमार्फत करिब आधा घण्टा टेलिभिजन ब्ल्याक आउट गराइएको हो। नेपाल टेलिभिजनका पूर्व नायब महाप्रबन्धक दीपमणि धिताल र अहिलेका महाप्रबन्धक...

Read More
दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता, अब शनिबारमात्रै कायम

दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता, अब शनिबारमात्रै कायम

  २३ जेष्ठ २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए । उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । यो निर्णय...

Read More
इन्धनको मूल्य घटेलगत्तै सार्वजनिक सवारीको भाडा घट्यो

इन्धनको मूल्य घटेलगत्तै सार्वजनिक सवारीको भाडा घट्यो

  २० जेष्ठ २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले इन्धनको मूल्य घटाएसँगै सार्वजनिक सवारीको भाडा पनि घटाएको छ। यातायात व्यवस्था विभागले शुक्रबारदेखि नै लागु हुने गरि सार्वजनिक सवारीको भाडा घटाएको हो। विभागका आनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत भाडा घटाइएको छ। त्यस्तै मालबाहक सवारीमा पहाडी बाटोतर्फ २.६...

Read More
बजेट: कर्मचारीको तलव बढ्ने, ६८ बर्षमै वृद्ध भत्ता

बजेट: कर्मचारीको तलव बढ्ने, ६८ बर्षमै वृद्ध भत्ता

  १५ जेष्ठ २०७९, आईतवार  |    Himali Khabar

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । सरकारले कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर पनि घटाउने...

Read More
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन गन्तव्यको कति ?

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन गन्तव्यको कति ?

  ११ जेष्ठ २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं। सार्वजनिक यातायातको भाडा दर फेरि बढेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा समायोजन गरिएको हो । इन्धनको बजार मूल्य ५ प्रतिशत वा ५ प्रतिशतभन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडादर कायम गरिने नीति छ। यातायात व्यवस्था विभागका...

Read More
स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान

स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान

  ३० बैशाख २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको गरिएको बताए । ‘निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने लागेको छ’ उनले भने...

Read More
मादक पदार्थ सेवन गरेको व्यक्ति मतदान केन्द्रमा जान नपाउने

मादक पदार्थ सेवन गरेको व्यक्ति मतदान केन्द्रमा जान नपाउने

  २९ बैशाख २०७९, बिहीबार  |    Himali Khabar

काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन आग्रह गरेको छ। आयोगले एक सूचना जाारी गर्दै वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले...

Read More
बजेटबाटै चालु खर्च कटौतीको तयारी

बजेटबाटै चालु खर्च कटौतीको तयारी

  २८ बैशाख २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८०को बजेटमा साधाराण (चालु) खर्च कटौती गर्ने भएको छ । यसका लागि सबैजसो मन्त्रालयलाई खर्च कटौतीका लागि तयार रहन अर्थ मन्त्रालयले भनेको छ । यसले मन्त्रालयहरुभित्र असन्तुष्टिको स्वर सुनिन थालेको छ । आगामी आर्थिक...

Read More
चैत मसान्तसम्म २३२ उद्योग दर्ता

चैत मसान्तसम्म २३२ उद्योग दर्ता

  २६ बैशाख २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । चालु आवको चैत मसान्तसम्म २ सय ३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १ सय ६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६ सय ८७ उद्योग दर्ता भएको उद्योग विभागले...

Read More
७७ वटै जिल्लामा पुग्यो मतपत्र

७७ वटै जिल्लामा पुग्यो मतपत्र

  २४ बैशाख २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपत्र ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ। आयोगले वैशाख १३ गतेदेखि विभिन्न जिल्लामा मत पत्र पठाउन सुरु गरेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरूपमा...

Read More
नेपाल– अमेरिका सम्बन्ध ७५ वर्षमा प्रवेश, राजदूत बेरीले दिए शुभकामना

नेपाल– अमेरिका सम्बन्ध ७५ वर्षमा प्रवेश, राजदूत बेरीले दिए शुभकामना

  १६ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल र अमेरिकाबीच सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको छ । यो अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले एक शुभकामना सन्देशमार्फत यस अवधिमा नेपाल र अमेरिका एक अर्काको साथमा उभिँदै आएको बताएका छन् । उनले अमेरिकी जनताले...

Read More