पथलैयाका ११ प्रहरी जिल्ला प्रहरी कार्यालय तानिए

पथलैयाका ११ प्रहरी जिल्ला प्रहरी कार्यालय तानिए

  ५ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

वीरगञ्ज । रकम असुलीमा संलग्न रहेको आशंकामा बाराको पथलैयास्थित प्रहरी चौकीमा कार्यरत सबै प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय तानिएका छन् । प्रहरी चौकी पथलैयाका ईन्चार्ज श्यामबाबु यादव सहित त्यहाँ कार्यरत ११ जनाको टोलीलाई जिल्ला झिकाएर घटनाको अनुसन्धान थालिएको हो ।...

Read More
बागलुङमा विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

बागलुङमा विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

  ५ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

बागलुङ । बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ दुई जना गम्भीर बिरामी परेका छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो । मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९...

Read More
सरकारी मोटरसाइकलमा सवार वडाध्यक्ष ब्राउनसुगरसहित पक्राउ

सरकारी मोटरसाइकलमा सवार वडाध्यक्ष ब्राउनसुगरसहित पक्राउ

  ४ श्रावण २०७८, सोमबार  |    Himali Khabar

पर्सा । पर्सा पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अमेरिका सहनीसहित तीन जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहनीसहित तीन जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको...

Read More
बजेट पारित हुन नसकेपछि लुम्बिनीको अधिवेशन अन्त्य

बजेट पारित हुन नसकेपछि लुम्बिनीको अधिवेशन अन्त्य

  १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषदको सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखकको कार्यालयका उपसचिव चिरन्जीवी पौडेलले जानकारी दिए । बिहीबार बजेट पारित हुन नसकेपछि...

Read More
सामाजिक सुरक्षा भत्ताको ३९ लाख रुपैयाँ वडा सचिवको कोठाबाट चोरी

सामाजिक सुरक्षा भत्ताको ३९ लाख रुपैयाँ वडा सचिवको कोठाबाट चोरी

  ३१ असार २०७८, बिहीबार  |    Himali Khabar

बझाङ । बझाङको बुंगल नगरपालिका वडा नम्बर ९ र ११ को सामाजिक सुरक्षा भत्तावातको रकम चोरी भएको छ । वडा सचिवको कोठाबाट वितरणका लागि राखिएको ३९ लाख रुपैयाँ चोरी भएको हो । वडा सचिव वपिन्द्र महतोको कोठाबाट दुई वठाका लागि...

Read More
कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

  ३१ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कर्णाली प्रदेश सभाको आठौं अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गए राति १२ बजेदेखि चालु आठौं अधिवेशन अन्त्य गरेका हुन्। अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले बताए। सरकारले अब...

Read More
बाराको पचरौता नगरपालिकाले स्नातक पास गर्ने महिलालाइ ५१ हजार भत्ता दिने

बाराको पचरौता नगरपालिकाले स्नातक पास गर्ने महिलालाइ ५१ हजार भत्ता दिने

  ३० असार २०७८, बुधबार  |    Himali Khabar

बारा । बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी छात्रा (महिला) लाई ५१ हजार रुपैयाँ भत्ता दिने भएको छ। नगर सभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण महिलालाई ५१ हजार रुपैयाँ भत्ता दिने...

Read More
निषेधाज्ञामा हिड्न फोटो स्टुडियोमै किर्ते सवारी पास समेत बनाईएको फेला

निषेधाज्ञामा हिड्न फोटो स्टुडियोमै किर्ते सवारी पास समेत बनाईएको फेला

  २८ असार २०७८, सोमबार  |    Himali Khabar

बारा । किर्ते सवार पास र किर्ते सवारी पास बनाउने उपकरण सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका स्थित दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टोरका संचालक कलैया उपमहानगरपालिका ३० वर्षीय गोपाल प्रसाद साह र...

Read More
वडा सचिवद्वारा वडा कार्यालयमै २१ वर्षीय युवतीलाई बलात्कार

वडा सचिवद्वारा वडा कार्यालयमै २१ वर्षीय युवतीलाई बलात्कार

  २८ असार २०७८, सोमबार  |    Himali Khabar

सल्यान । बलात्कार आरोपमा सल्यानका एक वडा सचिव पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकीलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो । २१ वर्षीय युवतीलाई वडा कार्यालयमै लगेर बलात्कार गरेको आरोपमा सचिव कालाथोकीलाई पक्राउ...

Read More
मेलम्ची आयोजनाको क्षतिको अध्ययन शुरु

मेलम्ची आयोजनाको क्षतिको अध्ययन शुरु

  २८ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पु¥याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ । असार पहिलो साताको बाढीले के कति क्षति पु¥यायो भन्ने अनुमान गर्न अहिले नै कठिन भए पनि...

Read More
नक्कली नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित ८ जना पक्राउ

नक्कली नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित ८ जना पक्राउ

  २७ असार २०७८, आईतवार  |    Himali Khabar

नवलपरासी । भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले वडा अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ । भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका ६ बस्ने स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको आरोपमा वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित...

Read More
वाग्मती प्रदेशसभाको बैठक आइतबार बस्ने गरी स्थगित

वाग्मती प्रदेशसभाको बैठक आइतबार बस्ने गरी स्थगित

  २६ असार २०७८, शनिबार  |    Himali Khabar

मकवानपुर । आगामी आर्थिक वर्ष ०७८–०७९ को बजेट पास गर्नका लागि आह्वान गरिएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले सूचना जारी गरेर स्थगित गरेको हो । बैठक सञ्चालनको विषयमा सदनमा प्रतिनिधित्त्व...

Read More