जनगणनाभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगन

जनगणनाभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगन

  ३ आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । जनगणना अवधिभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगन भएको छ । राष्ट्रिय योजना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै यस्तो अनुरोध गरेको थियो । सोही अनुसार मन्त्रालयले जनगणनाको अवधिभर स्थानीय तहमा खटिएका कर्मचारीको सरुवा रोक्ने निर्णय...

Read More
स्रोत नखुलेको साढे ३८ लाखसहित वीरगञ्जमा २ जना पक्राउ

स्रोत नखुलेको साढे ३८ लाखसहित वीरगञ्जमा २ जना पक्राउ

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

वीरगञ्ज । वीरगञ्ज माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छापा मारेको छ। वीरगञ्ज–६ माइस्थान चोक अगाडि कन्हैयाप्रसाद सोनारले घरमा संचालन भएको सुन पसलमा प्रहरीले छापा मारेको हो । अवैध वित्तीय (हुण्डी) कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको...

Read More
दशैंको टिकट ‘बुकिङ’ खुलाउने तयारी

दशैंको टिकट ‘बुकिङ’ खुलाउने तयारी

  ३० भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन तयारी शुरु गरेको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले यसबारे यातायात व्यवसायहरुसँग छलफल भइरहेको जानकारी दिए । उनले दुई–तीन दिनमा दशैंको अग्रिम टिकट बुकिङ...

Read More
विद्युत् सेवा अवरुद्ध हुँदा पाँच दिनदेखि सिमकोट अन्धकार

विद्युत् सेवा अवरुद्ध हुँदा पाँच दिनदेखि सिमकोट अन्धकार

  २८ भाद्र २०७८, सोमबार  |    Himali Khabar

हुम्ला। हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिका विद्युत् सेवा अवरुद्ध हुँदा पाँच दिनदेखि यहाँका नागरिक अन्धकारमा बस्दै आएका छन् । बुधबार रातिदेखि हेल्दुङ वितरण केन्द्रले मर्मतका लागि बन्द गर्दा यहाँका सेवाग्राहीले पुरानै सल्लाको दियालोका भरमा रात कटाउनु परेको छ । हिल्दु...

Read More
काङ्ग्रेस नेता रेग्मीद्वारा स्याङ्जाको खिलुङ् देउराली स्वास्थ्य चौकीलाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

काङ्ग्रेस नेता रेग्मीद्वारा स्याङ्जाको खिलुङ् देउराली स्वास्थ्य चौकीलाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

  २७ भाद्र २०७८, आईतवार  |    Himali Khabar

स्याङ्जा । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत स्याङ्जाको भीरकाेट नगरपालिका वडा ६ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित युवा नेता सुर्यप्रसाद रेग्मीले खिलुङ् देउराली स्वास्थ्य चौकीलाई कोभिड-१९ विरुद्ध आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । रेग्मीले स्वास्थ्य चौकी प्रमुख युक्तनारायण अर्याललाई...

Read More
बेलकोटगढी नगरपालिकाको कांग्रेस  सभापतिमा इन्द्र बहादुर लामाको दाबेदारी

बेलकोटगढी नगरपालिकाको कांग्रेस सभापतिमा इन्द्र बहादुर लामाको दाबेदारी

  २७ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । यतीबेला नेपाली कांग्रेस १४ औं महाधिवेशन होमिएको छ । स्थानीय तहदेखि केन्द्रसम्मका आकांक्षीहरु आफ्नो पक्षमा माहोल निर्माण गर्न लागिपरेका छन् । यसैबीच नुवाकोटमा पनि कांग्रेस निर्वाचनको रौनक थप बढेको छ । अधिकांश वडामा गएको २१ गते निर्वाचन सम्पन्न...

Read More
राजस्व छलीको आशंकामा क्रिष्टल डिस्टिलरीमा शिल

राजस्व छलीको आशंकामा क्रिष्टल डिस्टिलरीमा शिल

  २७ भाद्र २०७८, आईतवार  |    Himali Khabar

बुटवल। राजस्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मधवलियास्थित क्रिष्टल डिष्टिलरीमा छापा मारेको छ । नक्कली अन्तशुल्क स्टिकर प्रयोगकर्ता क्रिष्टल डिष्टिलरी हुनसक्ने आशंकामा सो उद्योग शिल गरिएको स्रोतले जनाएको छ । तर राजश्व अनुसन्धान कार्यालयले यसबारे सञ्चारमाध्यमलाई प्रतिक्रिया दिन आनाकानी...

Read More
एक हप्ता मनसुन कमजोर हुने, गर्मी बढ्ने

एक हप्ता मनसुन कमजोर हुने, गर्मी बढ्ने

  २७ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाण्डाै । अबको एक हप्ता मनसुन कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले अझै एक हप्ता ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए...

Read More
नुवाकोटको शिवपुरी ८ थानापतीबाट काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधिमा युवा नेता पाठकलाई लोकप्रिय मत

नुवाकोटको शिवपुरी ८ थानापतीबाट काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधिमा युवा नेता पाठकलाई लोकप्रिय मत

  २६ भाद्र २०७८, शनिबार  |    Himali Khabar

नुवाकोट । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका ८ थानापतीबाट क्षेत्रीय प्रतिनिधिमा नेपाली काङ्ग्रेसका युवा नेता रमेशकुमार पाठकले लोकप्रिय मत प्राप्त गरेका छन् । पाठकले सबैभन्दा धेरै १९५ मत प्राप्त गरि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन ।...

Read More
महानगरपालिकाको कार्यालयमा वडाअध्यक्षले तोडफोड गरे

महानगरपालिकाको कार्यालयमा वडाअध्यक्षले तोडफोड गरे

  २५ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले नै तोडफोड गरेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड भएको हो । वडा नम्बर ५का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर...

Read More
साढे चार महिनापछि आजबाट पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुल्यो

साढे चार महिनापछि आजबाट पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुल्यो

  २५ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि खुल्ला भएको हो । पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका...

Read More
बागमती प्रदेशमा १० मन्त्री थपिए

बागमती प्रदेशमा १० मन्त्री थपिए

  २३ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन्। एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठनसँगै अल्पमतमा परेकी शाक्यले बुधबार १० जनालाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद्को संख्या १२ पुगेको छ। शाक्यले रचना खड्कालाई...

Read More