नुवाकोटको दुबै क्षेत्रीय सभापति महत-लामाको पोल्टामा, जिल्ला सभापतिमा के होला ?

नुवाकोटको दुबै क्षेत्रीय सभापति महत-लामाको पोल्टामा, जिल्ला सभापतिमा के होला ?

  ८ मंसिर २०७८, बुधबार  |    Himali Khabar

नुवाकोट । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत नुवाकोट क्षेत्र नं १ को क्षेत्रीय धुर्ब श्रेष्ठ विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दी विषम रिमाललाई हराउदै क्षेत्रीय सभापतिमा विजयी भएका हुन । यस्तै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा जगत...

Read More
नुवाकोटको क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङ विजयी

नुवाकोटको क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङ विजयी

  ८ मंसिर २०७८, बुधबार  |    Himali Khabar

नुवाकोट । नेपाली कांग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत नुवाकोटको क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङ विजयी भएका छन । बुधवार बेलुकी सार्वजनिक नतिजा अनुसार क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा तामाङ विजयी भएका हुन । उनले निकटतम प्रतिद्वन्द्वी...

Read More
काठमाडौं विश्वकै आठौँ प्रदूषित शह

काठमाडौं विश्वकै आठौँ प्रदूषित शह

  ४ मंसिर २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम–२।५ (पार्टिकुलेट म्याटर) को मात्रा...

Read More
नुवाकोटको दुवै क्षेत्रको प्रदेशसभामा महत–लामा पक्षको कब्जामा

नुवाकोटको दुवै क्षेत्रको प्रदेशसभामा महत–लामा पक्षको कब्जामा

  ४ मंसिर २०७८, शनिबार  |    Himali Khabar

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको दुवै क्षेत्रको प्रदेशसभा क्षेत्रमा महत–लामा पक्षले कब्जा जमाएको छ । शनिवार सम्पन्न मतगणनामा क्षेत्र नम्बर १ को प्रदेश )क) मा महत निकटका युवा व्यवसायी सुशिल खड्का र (ख) मा रामजी पौडेल सभापतिमा विजयी भएका छन्...

Read More
नुवाकोट क्षेत्र न २ प्रदेश सभा(क)मा ढुङ्गाना समुहको उम्मेदवार टुंगियो, कुन पदमा को ?

नुवाकोट क्षेत्र न २ प्रदेश सभा(क)मा ढुङ्गाना समुहको उम्मेदवार टुंगियो, कुन पदमा को ?

  २९ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

नुवाकोट । नेपाली काङ्ग्रेसमो १४औं महाधिवेशन अन्तर्गत नुवाकोट क्षेत्र न २ प्रदेश सभा (क) मा अक्कल बहादुर ढुङ्गाना (श्याम )समुहको उम्मेदवार टुंगिएको छ । ढुङ्गाना नेतृत्वको समुहको उप- सभापतिमा प्रदिप कुमार सेढाइ र मदन भुजेल छन् । यस्तै सचिवमा कृष्ण...

Read More
रसुवामा कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा टानकाे कोषाध्यक्ष ग्याम्दान पराजित

रसुवामा कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा टानकाे कोषाध्यक्ष ग्याम्दान पराजित

  २९ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

रसुवा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएको रसुवामा आज वडा अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएपनि रसुवामा भने केहिदिन अघिमात्र क्रियाशील विवाद मिलेको थियो । आज भएको वडा...

Read More
बागमती प्रदेशमा जम्कट्टेल र लामा मन्त्री नियुक्त

बागमती प्रदेशमा जम्कट्टेल र लामा मन्त्री नियुक्त

  २६ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar

हेटौंडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्रीमा नेपाली काँग्रसका निमा लामा नियुक्त भएका छन । उनीहरुले हिजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको सपथग्रहण गरेका हुन ।

Read More
नुवाकोट क्षेत्र नं २ (क) को कांग्रेस क्षेत्रीय सभापतिमा ढुंगानाको पक्षमा माहोल निर्माण हुँदै

नुवाकोट क्षेत्र नं २ (क) को कांग्रेस क्षेत्रीय सभापतिमा ढुंगानाको पक्षमा माहोल निर्माण हुँदै

  २४ कार्तिक २०७८, बुधबार  |    Himali Khabar

नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ प्रदेश (क) को क्षेत्रीय अधिवेशन नजिकिंदै जाँदा सभापतिका उम्मेदवार अक्कलबहादुर ढुंगाना (श्याम) को पक्षमा माहोल निर्माण हुँदै गएको छ। मंसिर ३ गते हुने क्षेत्रीय अधिवेशन नजिकिंदै जाँदा ढुंगानाको पक्षमा माहोल बन्दै गएपछि...

Read More
रसुवा कांग्रेसमा एमालेको वडा कमिटीमा रहेकाहरुलाई समेत क्रियाशिल बनाएपछि पुनः विवाद

रसुवा कांग्रेसमा एमालेको वडा कमिटीमा रहेकाहरुलाई समेत क्रियाशिल बनाएपछि पुनः विवाद

  २४ कार्तिक २०७८, बुधबार  |    Himali Khabar

रसुवा । रसुवा कांग्रेसमा आराजक,अधिनानयकवाद,अलोकतान्त्रिक र स्वेच्छाचारी नेताहरुको मनपरितन्त्रले पार्टीप्रति सच्चा बिचारधारा राख्ने आस्थावन इमानदार कार्यकर्ताहरुको मनोबल गिराउने कार्य भएको गुनासो गरेका छन् । वडा कार्यसमितिबाट सिफारिस गरिएको कार्यकर्ताहरुको क्रियाशिल कटौती गर्ने र बिधान बिपरित गैरकांग्रेसलाई पनि जवरजस्ती सदस्यता वितरण...

Read More
बागमतीका मुख्यमन्त्री पाण्डेले कात्तिक २२ मा विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री पाण्डेले कात्तिक २२ मा विश्वासको मत लिने

  १७ कार्तिक २०७८, बुधबार  |    Himali Khabar

हेटौंडा । बागमती प्रदेशसभा बैठक यही कात्तिक २२ गते बस्ने भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक २२ गते बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ। उक्त बैठकमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले...

Read More
कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

  १५ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उनले ३ वर्ष ८ महिनापछि राजीनामा दिएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको...

Read More
नुवाकोट कांग्रेसमा अझै २०–२५ वर्ष केसी परिवारको विकल्प छैन : सभापति केसी

नुवाकोट कांग्रेसमा अझै २०–२५ वर्ष केसी परिवारको विकल्प छैन : सभापति केसी

  ६ कार्तिक २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले आसन्न महाधिवेशनमा जिल्लाको नेतृत्व आफ्नै टिमले गर्ने जनाउ दिएका छन् । दशैं, तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा आज आयोजित चियापान कार्यक्रममा उनले यस्तो जनाउ गरेका हुन । ‘म २२...

Read More