केनकाे निर्णायक गोलमा इङ्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा

केनकाे निर्णायक गोलमा इङ्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा

  २४ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडाैं। कप्तान ह्यारी केनको निर्णायक गोलले इङ्ल्यान्ड पहिलोपटक युरोकपको फाइनलमा पुगेको छ। निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। १०४औं मिनेटमा पाएको पेनाल्टीमा केन चुकेपनि रिबाउन्डमा गोल गरे।३०औं मिनेटमा मिक्केल डाम्सगार्डको फ्रिकिक गोलमा डेनमार्कले...

Read More
पूरा भयो अर्जेन्टिनाविरुद्ध फाइनल खेल्ने नेइमारको चाहना

पूरा भयो अर्जेन्टिनाविरुद्ध फाइनल खेल्ने नेइमारको चाहना

  २३ असार २०७८, बुधबार  |    Himali Khabar

एजेन्सी। कोपा अमेरिकाको फाइनलमा लियोनल मेस्सीको अर्जेन्टिनाविरुद्ध खेल्ने ब्राजिलका फरवार्ड नेइमारको चाहना पूरा भएको छ। मंगलबार बिहान पेरूलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएपछि नेइमारले बार्सिलोनाका पूर्वसहकर्मी मेस्सीको टिम अर्जेन्टिनाविरुद्ध फाइनल खेल्ने चाहना व्यक्त गरेका थिए। आज बिहान सम्पन्न दोस्रो...

Read More
स्पेनलाई पेनाल्टीमा हराउँदै इटली युरोकपको फाइनलमा

स्पेनलाई पेनाल्टीमा हराउँदै इटली युरोकपको फाइनलमा

  २३ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा गएराति भएको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई ४-२ ले पराजित गरेको हो । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९०...

Read More
ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

  २२ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । साविक विजेता ब्राजिल घरेलु मैदानमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो । ब्राजिलले अब यस पटक उपाधिका लागि...

Read More
बेनिटेज एभर्टनको मुख्य प्रशिक्षकमा नियुक्त

बेनिटेज एभर्टनको मुख्य प्रशिक्षकमा नियुक्त

  १७ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। इंग्लिस क्लब एभर्टनले रफायल बेनिटेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। कार्लो एन्सेलोटी रियाल मड्रिड गएपछि रिक्त रहेको प्रशिक्षकमा बेनिटेजलाई ल्याइएको हो। बेनिटेजले गत सिजन चाईनिज सुपर लिग क्लब डालियान प्रोफेशनल एफसी सम्हालेका थिए। अघिल्लो सिजन न्युकासल युनाइटेडको प्रशिक्षक रहेका...

Read More
जर्मनीलाई २-० ले हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा

जर्मनीलाई २-० ले हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा

  १५ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो ।

Read More
इटाली युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा

इटाली युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा

  १३ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । अस्ट्रियालाई अतिरिक्त समयमा पराजित गर्दै १९६८ को च्याम्पियन इटाली युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ अन्तर्गत शनिबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो...

Read More
अर्को वर्ष कतारमा हुने विश्वकप हेर्न जानेले अनिवार्य कोरोना खोप लगाएको हुनुपर्ने

अर्को वर्ष कतारमा हुने विश्वकप हेर्न जानेले अनिवार्य कोरोना खोप लगाएको हुनुपर्ने

  ७ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोना भाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कतारका प्रधानमन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानीले दर्शकहरू लगाउन कतारले...

Read More
फिफा विश्वकप फूटबल तथा एसियन कप छनोट खेलमा नेपाल पराजित

फिफा विश्वकप फूटबल तथा एसियन कप छनोट खेलमा नेपाल पराजित

  २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । फिफा विश्वकप फूटबल तथा एसियन कप छनोट खेलमा नेपाल पराजित भएको छ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको हो । कुवेत सिटीको जबर अल अहमद अन्तर्राष्ट्रिय...

Read More
उपाधि जितेको दुई दिनपछि लिलीका प्रशिक्षक गाल्टियरले राजीनामा दिए

उपाधि जितेको दुई दिनपछि लिलीका प्रशिक्षक गाल्टियरले राजीनामा दिए

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

एजेन्सी। पीएसजीको दबदबा तोड्दै लिलीलाई फ्रेन्च लिग वानको उपाधि जिताउन सफल प्रशिक्षक क्रिष्टोफ गाल्टियरले पदबाट राजीनामा दिएका छन्। ५४ वर्षे गाल्टियरले दशकपछि पहिलो पटक लिलीले उपाधि जितेको दुई दिन नबित्दै राजीनामा दिएका हुन्। सिजन सकिनुअघि नै क्लबको स्वामित्व अर्कोले लिएपछि...

Read More
सिटी र साउथह्याम्पटन एफए कपको सेमिफाइनलमा

सिटी र साउथह्याम्पटन एफए कपको सेमिफाइनलमा

  ८ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, ८ चैत । प्रिमियर लिगको शीर्ष क्लब म्यानचेस्टर सिटी र साउथह्याम्पटन एफए कपको अन्तिम चारमा पुगेका छन् । सिटीले एभर्टनलाई तथा साउथह्याम्पटनले बर्नमाउथलाई हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। एभर्टनमाथि २–० को विजय हासिल गरेको सिटी लगातार...

Read More
मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम

मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम

  ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ४ चैत । बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडीः लिओनेल मेसी सफल भएका छन् । बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त...

Read More