काठमाडौं । जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो ।
Copyright © 2024 HimaliKhabar. All Rights Reserved. Design & Developed by :