बार्सिलोनाबाट छोड्न तयार थिइँन भन्दै पत्रकार सम्मेलनमा रोए मेसी

बार्सिलोनाबाट छोड्न तयार थिइँन भन्दै पत्रकार सम्मेलनमा रोए मेसी

  २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । बार्सिलोनाबाट बिदा हुने निश्चित भएका क्लबका पूर्वकप्तान लियोनेल मेसीले आफू यसका लागि तयार नभएको बताएका छन् । क्लबबाट बिदा हुने निश्चित भएपछि आफैँले आयोजना गरेको पत्रकार सम्मेलनलाई भावुक हुँदै सम्बोधन गरेका मेसीले यो एकदमै कठिन क्षण भएको बताए...

Read More
२१ वर्षपछि बार्सिलोनामा मेस्सीको यात्रा समाप्त

२१ वर्षपछि बार्सिलोनामा मेस्सीको यात्रा समाप्त

  २२ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लव बार्सिलोना छाड्ने निश्चित भएको छ । सो क्लवले आधिकारिक वक्तव्य जारी गरी यसको पुष्टि गरेको हो । ३४ वर्षीय मेस्सी र बार्सिलोनाबीचको सम्झौता जुलाई १ देखि सकिएको थियो । ब्राजिलमा कोपा...

Read More
पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

  १९ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन्...

Read More
मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

  १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् । अल्मुताइरीले केही दिनअघि राजीनामा दिने घोषणा गरेका थिए । उनले सामाजिक सञ्जालमा फेसबुकमा अखिल नेपाल...

Read More
ओलम्पिकमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

ओलम्पिकमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

  १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाली पौडीबाज गौरिका सिंहले टोकियो ओलम्पिक २०२० मा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार गौरिकाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन्। यसअघि उनले ५० मिटरको...

Read More
शाहिद अफ्रिदीले काठमाडौंबाट ईपीएल खेल्ने

शाहिद अफ्रिदीले काठमाडौंबाट ईपीएल खेल्ने

  ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । शाहिद अफ्रिदीले चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । पाकिस्तानका पूर्व कप्तान अफ्रिदिले काठमाडौं किङ्स–११ बाट चौँथो संस्करणको ईपीएल खेल्ने भएका हुन् । काठमाडौं किङ्स–११ ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै...

Read More
टोकियो ओलम्पिक खेलकुदको महाकुम्भ मेला आजबाट सुरू

टोकियो ओलम्पिक खेलकुदको महाकुम्भ मेला आजबाट सुरू

  ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। विश्व खेलकुदको महाकुम्भ मेला जापानको राजधानी टोकियोमा आजबाट हुदैछ। ३३ खेलमा ३३९ स्वर्ण पदकका लागि ११ हजार ६३८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। टोकियो–२०२० मा पाँच खेलका ३४ नयाँ स्पर्धा थपिएका छन्। कराते, स्केटबोर्डिङ, स्पोर्ट क्लाइम्बिङ, बेसबल÷सफ्टबल र सर्फिङ थपिएको हो।...

Read More
भिसा अबैध रहेको भन्दै बेलायतको क्रिकेट बोर्डद्वारा सन्दिपलाई तत्काल देश छोड्न आदेश

भिसा अबैध रहेको भन्दै बेलायतको क्रिकेट बोर्डद्वारा सन्दिपलाई तत्काल देश छोड्न आदेश

  ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपालका चर्चित क्रिकेट सन्दिप लामिछानेलाई बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएको छ । भिसालाई अवैध भन्दै चाँडोभन्दा चाँडो बेलायत छोड्न भनिएको सन्दिपले जानकारी दिएका छन् । थुप्रै देशका क्रिकेट लिगहरुमा भाग लिइसकेका सन्दिप ‘द हन्ड्रेड’ प्रतियोगिता...

Read More
एएफसी एसिया कप छनोटका लागि नेपाली महिला टोलीको प्रशिक्षण शुरु

एएफसी एसिया कप छनोटका लागि नेपाली महिला टोलीको प्रशिक्षण शुरु

  ५ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । एएफसी एसिया कप छनोटका लागि नेपाली महिला टोलीले प्रशिक्षण शुरु गरेको छ । भदौ अन्तिम साता हुने छनोट खेलका लागि टोलीले सोमबारदेखि बन्द प्रशिक्षण थालेको हो । पहिलो दिन महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सि सहभागी थिएनन् ।...

Read More
मेस्सीले बनाए इन्स्टाग्राममा कीर्तिमान

मेस्सीले बनाए इन्स्टाग्राममा कीर्तिमान

  ३ श्रावण २०७८, आईतवार  |    Himali Khabar

एजेन्सी।अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक कीर्तिमान बनाएका छन्।हालैमात्र अर्जेन्टिनालाई २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि दिलाएका थिए। कोपा अमेरिकाको उपाधि दिलाएका मेस्सीले इन्स्टाग्राममा कोपा उपाधिसँगै शेयर गरेको फोटो इन्स्टाग्राममा सबैभन्दा धेरै लाइक पाउने खेलाडीको फोटो बनेको हो।मेस्सीको उक्त फोटोमा...

Read More
रोनाल्डो बने युरोकपको ​सर्वाधिक गोलकर्ता

रोनाल्डो बने युरोकपको ​सर्वाधिक गोलकर्ता

  २८ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडाैं। पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो युरोकप २०२० मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पाएका छन्। उनको टिम भने प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको थियो। उनले ४ खेलमा ५ गोल गर्न सफल भएका थिए। चेक रिपब्लिकका प्याट्रिक सिकले पनि ५ खेलमा...

Read More
इंग्ल्यान्डलाई पराजित गर्दै इटाली युरो २०२० को च्याम्पियन

इंग्ल्यान्डलाई पराजित गर्दै इटाली युरो २०२० को च्याम्पियन

  २७ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो २०२० को उपाधि जितेको छ। लन्डनस्थित वेम्बली रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको हो। युरो कपमा सन् १९७६ पछि पहिलो...

Read More