चन्द्रागिरी नगरपालिका–८ गुर्जुधारमा चक्कु प्रहार गरी एक युवकको हत्या

चन्द्रागिरी नगरपालिका–८ गुर्जुधारमा चक्कु प्रहार गरी एक युवकको हत्या

  ३ माघ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । चन्द्रागिरी नगरपालिका–८ गुर्जुधारमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। आइतबार दिउँसो १२ः५० बजेको समयमा चन्द्रागिरी–८ मातातिर्थ घर भई गुर्जुधारा बस्दै आएका रोशन रिजालको हत्या गरिएको हो । एकआपसमा झगडा हुँदा २६ वर्षीय रिजालमाथि धारिलो हतियार प्रहार...

Read More
बालुवाटार जग्गा प्रकरणमा गच्छदार र दीप बस्न्यातलाई पनि पक्राउ अनुमति

बालुवाटार जग्गा प्रकरणमा गच्छदार र दीप बस्न्यातलाई पनि पक्राउ अनुमति

  २१ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ । जिल्ला अदालत काठमाडौंले ३ सय बढीलाई पक्राउ अनुमति दिएकोमा...

Read More
कांग्रेस नेतालाई धम्काएको आरोप लागेका एसपी पाण्डे निलम्बित

कांग्रेस नेतालाई धम्काएको आरोप लागेका एसपी पाण्डे निलम्बित

  २१ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । पाण्डेलाई मंगलबार निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिए । यसअघि पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी...

Read More
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान

  १४ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई बुधबार जिल्ला अदालत काठमाडौंले जेल चलानको आदेश दिएको हो। उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान...

Read More
प्रहरीका दुई एसएसपी डीआइजीपीमा बढुवाका लागि सिफारिस

प्रहरीका दुई एसएसपी डीआइजीपीमा बढुवाका लागि सिफारिस

  ७ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीका प्राविधिक समूहतर्फका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहका एसएसपी डा‍.सञ्जयविक्रम श्रेष्ठ र...

Read More
काठमाडौंका प्रहरी प्रमुखको कमाण्ड सुदीप गिरीलाई

काठमाडौंका प्रहरी प्रमुखको कमाण्ड सुदीप गिरीलाई

  २ पुष २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । आजदेखि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुखको कमाण्ड प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले गर्ने भएका छन्। यसअघि कात्तिकमा एसएसपी गिरीको परिसरमा काज सरुवा भएको थियो।यसअघिका प्रमुख रहेका एसएसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।

Read More
इच्छाराज तामाङलाई ८ वर्ष कैद र ५ अर्ब बिगो जरिवाना

इच्छाराज तामाङलाई ८ वर्ष कैद र ५ अर्ब बिगो जरिवाना

  १० मंसिर २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । संगठित अपराध र ठगी मुद्धामा मुछिएका सिभिल ग्रुपमाम अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान पूरा गरेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ। प्रहरीले बिहीबार बुझाएको प्रतिवेदनमा ८ वर्ष कैद र बिगो...

Read More
खैरो हेरोइनसहित ९ जना पक्राउ

खैरो हेरोइनसहित ९ जना पक्राउ

  २७ कार्तिक २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागुऔषध खैरो हेरोइनसहित नौ जनालाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको राप्ती नगरपालिका–१ का २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका–४ का २३ वर्षीय सागर शाही, बर्दिया...

Read More
नक्कली नोट छापेको आरोपमा एक जना पक्राउ

नक्कली नोट छापेको आरोपमा एक जना पक्राउ

  १२ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar

जनकपुरधाम । महोत्तरीमा नेपाली तथा भारतीय रुपैयाँको नक्कली नोट छापेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका-९ डुमरवाना घर भइ सोही नगरपालिकाको वडा-५ गौशाला बजारस्थित महावीर दासको घरमा कोठा लिएर बस्दै आएका ४४ बर्षीय सुकन महतो...

Read More
काठमाडौं प्रहरी प्रमुख सरुवाको निर्णय उल्ट्यायो

काठमाडौं प्रहरी प्रमुख सरुवाको निर्णय उल्ट्यायो

  १० कार्तिक २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको सरुवा गर्ने निर्णय रातारात उल्टिएको छ । गृह मन्त्रालयले गरेको सिंहको काज सरुवाको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको बताइएको छ । सिंहलाई सरुवा गरेर भैरहवा विमानस्थलमा पठाउने निर्णय मंगलबार भएको थियो...

Read More
सुनौलीबाट नेपाल भित्रिएका ११ अफगानी नागरिक सिनामंगलबाट पक्राउ

सुनौलीबाट नेपाल भित्रिएका ११ अफगानी नागरिक सिनामंगलबाट पक्राउ

  ८ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। यही साता सुनौली नाका हुँदै गैरकानुनी रुपमा नेपाल भित्रिएका ११ अफगानी नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राजधानीको सिनामंगलबाट अफगान नागरिकलाई नियन्त्रणमा लिएको हो।राष्ट्रसंघीय शरणार्थी उच्चायोगले काठमाण्डौंमा उनीहरुलाई राखिरहेको गोप्य सूचना पाएपछि प्रहरीले खोजतलास सुरु गरेका...

Read More
धनुषा र सर्लाहीका प्रहरी प्रमुख काठमाडौं तानिए

धनुषा र सर्लाहीका प्रहरी प्रमुख काठमाडौं तानिए

  ७ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

जनकपुरधाम । प्रदेश २ का दुई जिल्ला (धनुषा र सर्लाही) का प्रहरी प्रमुख (एसपी) को काज सरुवा भएको छ । धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयमा र सर्लाहीका एसपी सन्तोष सिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको प्रदेश प्रहरी...

Read More