नेपाल प्रहरीका चार जना एसएसपी डीआईजीपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका चार जना एसएसपी डीआईजीपीमा बढुवा सिफारिस

  १ बैशाख २०७९, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) मा बढुवाका लागि सिफारिस भएका छन् । बुधवार बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डीआईजीपीमा...

Read More
नयाँ एआईजीको जिम्मेवारी बाँडफाँट : कसलाई कहाँ ?

नयाँ एआईजीको जिम्मेवारी बाँडफाँट : कसलाई कहाँ ?

  १७ चैत्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बढुवा भएर आजमात्रै दर्ज्यानी चिह्न ग्रहण गरेका नेपाल प्रहरीका ३ अतिरिक्त महानिरीक्षक(एआईजी)को पदस्थापन भएको छ। आज बसेको आज(बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले तीनै जना एआईजीहरु धीरजप्रताव सिंह, रवीन्द्रबहादुर धानुक, वसन्तकुमार पन्तको जिम्मेवारी बाँडफाँट गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार...

Read More
सुन तस्करीमा अध्यागमन विभागका कर्मचारीकै सम्लग्नता

सुन तस्करीमा अध्यागमन विभागका कर्मचारीकै सम्लग्नता

  १५ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । भन्सार छलेर अवैध रूपमा ल्याइएको एक किलो एक सय ६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा सहयोग गरेको आरोपमा अध्यागमन कार्यालयमा कार्यरत नायब सुब्बा लक्ष्मण गुरागाईं पनि पक्राउ परेका छन्। फ्लाई दुबईको उडानबाट...

Read More
सशस्त्र प्रहरीमा एआईजीको एउटा दरबन्दी थप्ने प्रस्ताव

सशस्त्र प्रहरीमा एआईजीको एउटा दरबन्दी थप्ने प्रस्ताव

  १२ माघ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को एउटा दरबन्दी थप गर्ने भएको छ । सीमा हेर्न छुट्टै विभाग बनाउने गरी सशस्त्र प्रहरीमा एक जना एआईजीको दरबन्दी थप गर्ने प्रक्रिया थालिएको हो । मन्त्रालयका एक उच्च अधिकृतले...

Read More
कोटेश्वरबाट पठाओ राइडर अपहरित, दुई जना पक्राउ

कोटेश्वरबाट पठाओ राइडर अपहरित, दुई जना पक्राउ

  ९ माघ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कोटेश्वरबाट गएराति एक जना पठाओ राइडर अपहरित भएका छन् । शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले पठाओ राइडरलाई धापाखेल पु¥याइ लुटपाट गरेका हुन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार धापाखेलमा मुखमा टेप...

Read More
प्रहरीमाथि लुटेरा समूहको आक्रमण, असई पोखरेल घाइते

प्रहरीमाथि लुटेरा समूहको आक्रमण, असई पोखरेल घाइते

  ५ माघ २०७८, बुधबार  |    Himali Khabar

जनकपुरधाम । धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ । धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार लुटेरा समूहको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन् । घाइते हुनेमा बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक...

Read More
नेपाल प्रहरीमा इन्सपेक्टर भन्दा तल तीन दर्जा थपिए

नेपाल प्रहरीमा इन्सपेक्टर भन्दा तल तीन दर्जा थपिए

  ४ माघ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीमा अब तल्लो तहमा तीन दर्जा थपिएको छ । नेपाल प्रहरीले अघि बढाएको प्रहरी (नवौं संशोधन) नियमावली २०७८ मन्त्रिपरिषद् बैठकबाट पारित भएर राजपत्रमा प्रकाशित भएपछि प्रहरीको तल्लो तहमा तीन दर्जा थप्ने प्रक्रियाले कानुनी रुपमा पुर्णता पाएको छ...

Read More
चन्द्रागिरी नगरपालिका–८ गुर्जुधारमा चक्कु प्रहार गरी एक युवकको हत्या

चन्द्रागिरी नगरपालिका–८ गुर्जुधारमा चक्कु प्रहार गरी एक युवकको हत्या

  ३ माघ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । चन्द्रागिरी नगरपालिका–८ गुर्जुधारमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। आइतबार दिउँसो १२ः५० बजेको समयमा चन्द्रागिरी–८ मातातिर्थ घर भई गुर्जुधारा बस्दै आएका रोशन रिजालको हत्या गरिएको हो । एकआपसमा झगडा हुँदा २६ वर्षीय रिजालमाथि धारिलो हतियार प्रहार...

Read More
बालुवाटार जग्गा प्रकरणमा गच्छदार र दीप बस्न्यातलाई पनि पक्राउ अनुमति

बालुवाटार जग्गा प्रकरणमा गच्छदार र दीप बस्न्यातलाई पनि पक्राउ अनुमति

  २१ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ । जिल्ला अदालत काठमाडौंले ३ सय बढीलाई पक्राउ अनुमति दिएकोमा...

Read More
कांग्रेस नेतालाई धम्काएको आरोप लागेका एसपी पाण्डे निलम्बित

कांग्रेस नेतालाई धम्काएको आरोप लागेका एसपी पाण्डे निलम्बित

  २१ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । पाण्डेलाई मंगलबार निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिए । यसअघि पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी...

Read More
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान

  १४ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई बुधबार जिल्ला अदालत काठमाडौंले जेल चलानको आदेश दिएको हो। उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान...

Read More
प्रहरीका दुई एसएसपी डीआइजीपीमा बढुवाका लागि सिफारिस

प्रहरीका दुई एसएसपी डीआइजीपीमा बढुवाका लागि सिफारिस

  ७ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीका प्राविधिक समूहतर्फका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहका एसएसपी डा‍.सञ्जयविक्रम श्रेष्ठ र...

Read More